समाचार

प्रदेशको खर्चले स्थानीय तहमा जाने बजेट घट्यो : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने पार्टीको पूरानै अडान दोहोर्याउनु भएको छ । सांसद पौडेलले देशका लागि ठूलो आर्थिक बोझ हुने र जातीय/क्षेत्रीय विग्रह पनि बढने...

पुरा पढ्नुहोस
अब जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना

काठमाडौं । सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी...

पुरा पढ्नुहोस
पूर्वपदाधिकारीलाई सुविधा होइन, त्यो रकमले शिक्षा र स्वास्थ्य निशुल्क गरौँ : पियारी

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद पियारी थापाले पूर्वपदाधिकारीलाई आजीवन सुविधा दिने विषय गलत भएको बताउनुभएको छ । मंगलबार गण्डकी प्रदेशको विनियोजन विधेयको सिद्धान्त र प्राथमिकता उपर सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले जनताबाट...

पुरा पढ्नुहोस
अन्तर्घात गरेको भन्दै कांग्रेसले गर्‍यो गाउँपालिका उपप्रमुखलाई कारबाहीको सिफारिस

दाङ । नेपाली कांग्रेस बबई गाउँपालिका कार्य समितिले उपप्रमुख बमकुमारी खड्कासहित ६ जनालाई कारबाही गर्न जिल्ला कार्य समितिमा सिफारिस गरेको छ । उनीहरुले १५ जेठमा भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको गाउँ...

पुरा पढ्नुहोस
संघीयताको भारी बोक्न सकिँदैन : पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विकास बजेट कटौती गरेर संघीयता थेग्न नसकिने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बिहीबार सहभागी हुँदै सांसद पौडेलले प्रदेश संरचना...

पुरा पढ्नुहोस
राप्रपाबाट निर्वाचित चाँगुनारायण-७ का वडाध्यक्ष ५ करोड ठगीको आरोपपछि फरार

काठमाडौँ । ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमतिबिना बिक्रीका लागि बैना...

पुरा पढ्नुहोस
विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन नेकपा (मसाल)को माग

काठमाडौं । नेकपा (मसाल) ले विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन माग गरेको छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि २१ बुँदे सुझाव पेश गर्दै मसालले सरकारको नीति तथा कार्यक्रममा विदेशस्थित नेपालीलाई मतदानको...

पुरा पढ्नुहोस
तारा एअर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट...

पुरा पढ्नुहोस
वडा अध्यक्षमा विजयी भएर सपथ लिएको ३ दिनमै भ्रष्टाचार मुद्धामा निलम्बित

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट चुनाव लडेर विदुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा विजयी भएका हरेराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ साल भाद्र...

पुरा पढ्नुहोस
भिजिट भिसामा दुबई पठाएर साढे दुई करोड ठगी

काठमाडाैं । भिजिट भिसामा नेपालबाट दुबई पठाइ ठगी गर्ने एक समूहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ परेको समूहले विभिन्न व्यक्तिबाट साढे दुई करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । दुबईमा रहेको...

पुरा पढ्नुहोस