समाचार

नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने षडयन्त्रविरुद्ध संघर्ष गर्न मसालको अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने षडयन्त्र भएको भन्दै त्यसविरुद्ध कडा आवाज उठाउन आह्वान गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले सोमबार वक्तव्य प्रकाशित गरी अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई...

पुरा पढ्नुहोस
गुजरातको वापीमा करेन्ट लागेर एक जना नेपाली महिलाको निधन, मूल प्रवाहले क्षतिपुर्ति दिलायो

वापी, १० जुन । गुजरातको वापी चनोद दुवार्केशमा नयाँ बन्दै गरेको बिलडिङमा करेन्ट लागेर एक जना नेपाली युवतीको दुखद निधन भएको छ । उनी तुर्माखाद गाउँपालीका ४ जैइसुर अछाम निवासी किसन नेपालीकी वर्ष २१ की...

पुरा पढ्नुहोस
रेल यात्राका दौरान बल्लरशाहमा मृतक यत्न बहादुरको मूल प्रवाहले गर्यो दाहसंस्कार

हैदरावाद । रेलमा यात्राका दौरनामा निधन भएका एकजना काभ्रेका श्रमिक नेपालीको दाहसंस्कार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गरेको छ । उनी गोरखपुरबाट रेल यात्रा हुँदै बेंगलोर रोजगारीका लागि श्रीमति सहित हिंडेका थिए...

पुरा पढ्नुहोस
जैमिनीमा विषयविज्ञहरुसँग अन्तरक्रिया सम्पन्न

बागलुङ, २६ जेठ २०७९ । बागलुङको जैमिनीमा बिभिन्न विषय विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको भावी नीति कार्यक्रम र बजेट तर्जुमाको सन्दर्भमा सम्बन्धित विषयका विषयविज्ञहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार कुश्मिसेरामा...

पुरा पढ्नुहोस
स्थानीय कार्यपालिकामा राजमोका ३८ जना प्रतिनिधिहरू चयन

काठमाडौं । देशका विभिन्न जिल्लामा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय पालिकामा कार्यपालिका सदस्यहरू चयन भएका छन् । स्थानीय निर्वाचनमा विजयी भएकामध्येबाट वा त्यसभन्दा अलग समावेशीको तर्फबाट स्थानीय नगरपालिका र गाउँपालिकामा कार्यपालिका सदस्य चयन भएका हुन्...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलायो, नयाँले पाए अवसर

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले चारजन मन्त्री फिर्ता बोलाएको छ। सो पार्टीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र...

पुरा पढ्नुहोस
अखिल नेपाल प्रगतिशील लेखक संघको अध्यक्षमा समीर सिंह, महासचिवमा प्रकाश थापामगर

काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को अध्यक्षमा समीर सिंह तथा महासचिवमा प्रकाश थापामगर निर्वाचित हुनुभएको छ । प्रगतिवादी साहित्यकार तथा नेकपा (मसाल) का प्रवक्तासमेत रहनुभएका रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०७९ साल जेठ २२...

पुरा पढ्नुहोस
युवाशक्ति विदेश पलायन हुने र बाकसमा फर्कनुपर्ने अवस्था कहिलेसम्म ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले युवालाई देशभित्रै रोजगारी दिने नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ । सोमबार संसदमा बजेटमाथिको दफाबार छलफलमा बोल्दै सांसद पौडेलले युवाका लागि ठोस कार्यक्रम नल्याएको भन्दै सरकारको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले विभिन्न जिल्ला तथा प्रदेश सम्पर्क समितिलाई सक्रिय बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विभिन्न जिल्ला तथा प्रदेश सम्पर्क समितिलाई सक्रिय बनाउने भएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय जनमोर्चा सम्पर्क समितिहरुको अनौपचारिक संयुक्त बैठकले विभिन्न जिल्ला तथा क्षेत्रीय सम्पर्क समिति पुनर्गठन गर्ने र...

पुरा पढ्नुहोस
वडा कार्यालयले के के काम गर्न पाउँछ ? यी हुन्, वडाले गर्ने ३७ काम

काठमाडौं । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सबैइ पालिका र वडा कार्यालयहरूमा नयाँ जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दैछन् । उम्मेदवार बन्न र चुनिन राम्रै मेहनत चुनावी प्रचार गर्नुपरेको स्थानीय तह अन्तर्गतको वडा कार्यालयले केके...

पुरा पढ्नुहोस