हिमालचल

हराएको खोज खबर

जिल्ला रुकुम सानोभेरी गाउँपालिका २ निवासी खल बहादुर पुनकी १४ वर्षकी छोरी अन्जना पुन ९ जनवरी २०२५ का दिन दिउसो ३ः०० बजेदेखि हिमाचलको कुल्लु जिल्ला अन्तर्गत रहेको विजोडस्थित निथर गाउँबाट लापत्ता भएकी छिन् ।...

पुरा पढ्नुहोस
रामपुरको २३औं स्थापना दिवस मनाइयो

रामपुर हिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर–बुशहर नगर समितिको ५ जनवरी २०२५ का दिन आफ्‌नो २३ औं स्थापना दिवस दत्तनगरमा मनाएको छ । लाल बहादुरको अध्यक्षता र भावना सिंहको सञ्चालनबाट अगाडि...

पुरा पढ्नुहोस
हिमाचलको भुन्तरमा नगर र एरिया समिति पुनर्गठन

भुन्तर । हिमाचल प्रदेशको भुन्तरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समिति र एरिया समिति गठन गरिएका छन् । भुन्तर नगर समितिको रायसनमा डिसेम्बर २१, २०२४ का दिन आयोजित भेलामाझ नगर समिति...

पुरा पढ्नुहोस
भावपूर्ण श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका सदस्य श्री राम सिंह पल्ली मातृ शोकमा पर्नुभएको छ । वहाँकी ममतामयी आमा केवली देवी पल्ली मगरको यही मङ्सिर २१, २०८१ का दिन ७१...

पुरा पढ्नुहोस
रामपुरमा मनाइयो स्थापना दिवस

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर नगर समिति अन्तर्गत कुमार सेन एरिया समितिको आयोजनामा ४६औं स्थापना दिवस मनाइएको छ । नर बहादुरको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई प्रेम बहादुरले स्वागत...

पुरा पढ्नुहोस
हराएका सानु बहादुरलाई खोजी गरौं

नेपाल घर मेलम्ची नपा 4 ढुंगेछाप जिल्ला सिन्धुपाल्चोक नेपाल र हाल हिमाचलको शिमला जिल्लाको तहसिल रामपुर अन्तरगत गाँउ नागली निवासी सूरज सिंहका छोरा सान बहादूर दिनांक 30 सितम्बर 2024 हिमाचलको नोगलीबाट चण्डीगढ गएको त्यही...

पुरा पढ्नुहोस
हराएको खोजखबर

रोजगारीको लागि भारतको हिमाचल स्थित रामपुर समाथाला रहँदै आएका नविन पुनमगरकी २५ वर्षीय श्रीमती तिना पुन मगर (संगीता) २०८० माघ २५ गतेदेखि लापत्ता भएकी छिन् । घर परिवारसँग कुनै सल्लाह विनानै लापत्ता भएकी उनले...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला दाङ, तुल्सीपुर उपमहानगर पालिका फूलबारी निवासी ननराम विष्टकी ३२ वर्षीय श्रीमती बेलु पुन मगर (बेलसरी) २०८० माघ १५ गतेदेखि लापत्ता भएकी छिन् । घर परिवारसँग कुनै सल्लाह विनानै लापत्ता भएकी बेलु पुन मगर...

पुरा पढ्नुहोस
हराएको खोजखबर

कर्णाली प्रदेश नेपाल जाजरकोट जिल्ला कुशे गाउँपालिका वार्ड नम्बर ५ निबासी वर्ष ५० का २८ सेप्टेम्बर २०२४ का दिन केदारनाथ देखि घर जाने क्रममा हरिद्वारमा खाना खाने क्रममा लुटेराको समूहले बिचल्ली पारेका हुँदा आजसम्म...

पुरा पढ्नुहोस
रामपुर झाकडीमा एरिया समिति पुनर्गठन

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत झकडी एरिया समितिको पुनर्गठन गरिएको छ । नगर समितिका अध्यक्ष सीताराम बुढा र नगर सचिवि लाल बहादुर ओलीको विशेष उपस्थितिमा...

पुरा पढ्नुहोस