Breaking News
सामाजिक सञ्जालमा ८७ अर्ब ३२ करोड रुपियाँ सहकारीमा ठगी भएको कुरा अधिकांशले महत्त्वका साथ उठाउने गरेको पाइन्छ । सरकारले अहिलेसम्म २२ ओटा सहकारीलाई मात्र सङ्कटग्रस्त सहकारीको रूपमा घोषणा गरेको छ तर सङ्कटग्रस्त सहकारीको सङ्ख्या...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले प्यालेस्टाइन–इजरायल युद्धको सन्दर्भमा संयुक्त राष्ट्र सङ्घमा चलेको छलफलमा तटस्थ बस्ने नेपाल सरकारको नीतिलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ कात्तिक ३ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो...
पुरा पढ्नुहोसहाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिकी सदस्य रमकला काउछाको यहि १७ अक्टबुर २०२४का दिन सफल अपरेशन भई स्वास्थ्य लाभ लिइरहनुभएको छ । वहाँको २१ सेन्चुरी अस्पताल वापीको गाइनोलोजी विभागमा...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देश सङ्कटको डिलमा पुगेको बताउनुभएको छ । २०८१ कात्तिक २ गते शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक सङ्घको सातौँ राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रममा...
पुरा पढ्नुहोसअर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता अन्तर्गतका प्रदेश संरचना पाल्ने खर्चले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिने बताउनुभएको छ । बिहीबार अर्घाखाँचीको रानीगैरामा राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष...
पुरा पढ्नुहोसनयाँ दिल्ली । दिल्ली विश्वविद्यालय अन्तर्गत रामलाल आनन्द कलेजका पूर्व प्राध्यापक तथा पुर्व राजवन्दी जिएन साईबाबाकाे शनिबार साँझ हैदराबादको निम्स अस्पतालमा निधन भएको छ । राति ८:३६ बजे उनकाे निधन भएकाे समाचार स्राेतले जानकारी...
पुरा पढ्नुहोसचेन्नई, १३ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित किल्पाक एरिया समितिको २२औं बार्षिक सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । राजकुमार सुनारको...
पुरा पढ्नुहोसचेन्नै । चेन्नैका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चारैओटा नगर समितिको संयुक्त विस्तारित भेला सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा अक्टोबर ६, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो...
पुरा पढ्नुहोसनोएडा, ६ अक्टोबर । मूल प्रवाह अखिल भरत नेपाली एकता समाज नोएडा नगर समितिको भेला मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, क्षेत्रीय सदस्य तिलक पाण्डेको विशेष उपस्थितिमा सम्पन्न भएको छ । जनक लामाको अध्यक्षता कृष्ण...
पुरा पढ्नुहोसबैङ्गलोर (भारत) । बैङ्गलोरबाट भारतीय परियार र शान्ति परिवार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा नै फर्किनुभएको छ । मूल प्रवाहका महासचिव प्रेम पौडेलको उपस्थितिमा २०८१ असोज २१ सोमबार आयोजित कार्यक्रममा सदस्यता लिँदै उहाँहरू...
पुरा पढ्नुहोस









