Breaking News

बेंगलोरमा संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न

धर्म पहरी बेंगलोर । राष्ट्र र राष्ट्रियताको रक्षा गरौं, गणतन्त्रलाई संस्थागत गरौं र संघीयताको खरेजी गरौं मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले चालेको एक महिने देश ब्यापि बिरोध कार्यक्रमप्रति ऐक्याबद्धता सभा सम्पन्न भएको छ । मूल...

पुरा पढ्नुहोस
भिवाडीमा खेलकुद कार्यक्रम सम्पन्न (फोटाहरु सहित)

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत भिवाडी नगर समितिको आयोजनामा खुला भलिवल र घैटो फोड प्रतियोगिता सम्पन्न पारिएको छ । नगर सदस्य अमृत कुमार खड्काको सञ्चालन र...

पुरा पढ्नुहोस
रोहतक मूल प्रवाहको आयोजनामा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

धर्म सुनार प्युठानी रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगर अध्यक्ष सुभाष गौतमको अध्यक्षता र धर्म सुनार प्युठानीको सञ्चालनमा सुरु...

पुरा पढ्नुहोस
फरीदावादमा मूल प्रवाहद्धारा ऐक्यवद्धता सभा सम्पन्न

फरीदावाद, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा “प्रजातन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं” भन्ने मुल नाराका सहित ऐक्यवद्धता सभा सम्पन्न पारिएको छ । सो...

पुरा पढ्नुहोस
प्रवासी नेपालीहरुको न्यायको पक्षमा मूल प्रवाह लडिरहेको छ – खनाल

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आफ्नो स्थापना कालदेखि नै प्रवासी नेपालीहरुको हकहित र न्यायको पक्षमा लड्दै आइरहेको केन्द्रीय अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ । अध्यक्ष खनालले पश्चिमोत्तर क्षेत्रीय समितिको...

पुरा पढ्नुहोस
दिल्लीमा एक नेपाली युवकको रहस्यमयी मृत्यु

नयाँ दिल्ली। पश्चिम दिल्लीको तिलक नगर क्षेत्रमा शनिबार एक ४३ वर्षीय नेपाली नागरिकको हत्या भएको स्थानीय प्रशासनले बताएको छ । मृतक जनवरी २४ तारिक जागिरको खोजीमा दिल्ली शहर पुगेको प्रहरीले जनाएको छ। पुलिसका अनुसार...

पुरा पढ्नुहोस
बागलुङमा राजमोको वडा सम्मेलन जारी

बागलुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले नयाँ गठन भएका दलहरूको आयु वर्षामा उम्रेका च्याउ जस्तै भएको बताउनु भएको छ । बागलुङ जिल्लाभर सञ्चालन भएको संगठनात्मक अभियानअन्तर्गत बरेङ गाउँपालिकाका विभिन्न वडा सम्मेलनलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
नेपालमा कम्युनिष्ट आन्दोलन कसरी हुर्कियो ?

पृष्ठभूमि ५ मई १८१८ का दिन जर्मनीमा कार्ल मार्क्सको जन्म भयो । द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणलाई आधार मान्दै एङ्गेल्ससँग मिलेर वहाँले कम्युनिस्ट घोषणापत्र लेख्नुभयो । ‘संसारका मजदुर एक होऔँ’ भन्दै एउटा अन्तर्राष्ट्रिय नारा स्थापित भयो...

पुरा पढ्नुहोस
उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद् पद खारेज

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपाल नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य...

पुरा पढ्नुहोस
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

काठमाडौं । बाजुरामा मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् । भूकम्पले हिमाली गाउँपालिकाका...

पुरा पढ्नुहोस