समाचार
बुटवल,बैशाख१८गते।संसारका मजदुर एक हौ औं भन्ने आह्वानका साथ अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) रुपन्देहीले १३३ औं अन्तर्राष्टिय« मे दिवस मनाएको छ। अन्टुकले रुपन्देहीको बुटवलस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा मजदुुुुुुुुर दिवस मनाएको हो। सोही कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसभैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अप्रेसन फ्लाइट (परीक्षण उडान) भएको छ। यो परीक्षण उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडीमार्फत गरिएको हो। मुलुकमा यो काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। नयाँ वर्षका दिन...
पुरा पढ्नुहोसकोट्टयाम केरला, २८ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिमा मानबिरे सार्किको अन्तिम दाह सँस्कार गरिएको छ । बाग्लुङ नगरपालीका ११ रायडाँडा राम्तोला स्थाई निवासी पदम सार्किको छोरा मनबिरे सार्की...
पुरा पढ्नुहोसनेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेले नेपालगञ्ज उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ । बाँकेका केही स्थानमा पाँचदलीय गठबन्धनभित्रका दलसँग तालमेल भएको र कतिपय स्थानमा एकल उम्मेदवारी दिइएको राजमो बाँकेले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको...
पुरा पढ्नुहोसदाङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले जिल्लाका विभिन्न पालिकामा उम्मेदवारी दिएको छ । दाङमा राजमोले केही स्थानमा पाँच दलीय गठबन्धनबीच तालमेल गरेको छ भने केही स्थानमा गठबन्धन...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले कार्यालय समय थप गरेर हप्तामा दुई दिन विदा दिने निर्णय गरेको हो । यस्तै, कार्यालय समय पनि विहान ९ः३०...
पुरा पढ्नुहोसकाठमाडौं । बागमती प्रदेश अन्तर्गत राष्ट्रिय जनमोर्चाले विभिन्न पालिका र वडामा उम्मेदवारी दिएको छ । प्रदेशका केही स्थानमा तालमेल गरेर उम्मेदवारी दिएको राजमोले कतिपय स्थानमा एकल उम्मेदवारी दिएको छ । राजमो बागमती प्रदेश समितिले दिएको...
पुरा पढ्नुहोस२०७९ साल बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । हाम्रो पार्टीले विगत बहुदलीय कालको स्थानीय निकायदेखि गणतन्त्र स्थापना पश्चातको स्थानीय तहसम्मलाई अधिकार तथा साधन स्रोत सम्पन्न बनाउनका लागि निक्कै जोड दिंदै...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल कांग्रेसबाट निष्काशित भएका छन् । डडेलधुरा सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत हो । १४ औँ महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डडेलधुरामा देउवा पक्षले एकलौटी...
पुरा पढ्नुहोसकाठमाडौं । बैशाख १३- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई मंगलबारदेखि...
पुरा पढ्नुहोस








