समाचार

मूल प्रवाहका कार्यकर्ताहरुले नेपालीहरुको समस्यालाई जिल्ला अधिकारीसम्म पुर्याए

मिथुन सिंह रिकङ्पियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकङपियोले जिल्ला अधिकारी किन्नौरलाई भेटघाट गरेको छ । राज्य समितिका सदस्य मिथुनसिंहको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जिल्ला अधिकारी आविद हुसैन सादिकसँग नेपालीहरुका विभिन्न...

पुरा पढ्नुहोस
आज भ्रमित भएका कार्यकर्ताहरुले नै भोलि तपाइहरुसँग जवाफ माग्नेछन्

तारा सोमरेयो बिषयमा सल्लाह सुझाब भन्दा पनि वहाँहरु कै शैलिमा उत्तर दिन मनलाग्यो । तर जसरी आफ्नो कमिकमजोरिलाई लुकाएर जनतालाई भ्रमित पार्दै संगठन, कार्यकर्ताको चरित्र हत्या गर्दै हिंड्नु भएको छ यो मानवीय र राजनीतिक...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला २८ गते

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाई सकिएको छ । अदाललते यही असार २८ गने निर्णय सुनाउने मिति तय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र...

पुरा पढ्नुहोस
निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नारायणगढ । मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्य तथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले प्रहरीले ल्याउँदै गरेको शवसमेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १०ः१५...

पुरा पढ्नुहोस
टोकियो ओलम्पिकका लागि शाह र कार्की जापान प्रस्थान

काठमाडौँ । पौडी खेलाडी एलेक्जेन्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गर्नुभएको छ । पौडीको तयारीका लागि दुवै जना सोमबार टोकियोतर्फ लाग्नुभएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार जापान पुगेपछि पौडी...

पुरा पढ्नुहोस
सरकारसँग पैसा असुल गर्ने कार्यको राजमोद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले निःशुल्क उपचारको नाममा सरकारसित रकम असुल गर्ने कार्यको विरोध गरेको छ । कतिपय निजी अस्पतालले बिरामीको निःशुल्क उपचार गरेको दावी गर्दै त्यसबापत लाखौँ रकम भुक्तानीका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिने गरिएको...

पुरा पढ्नुहोस
बाजुरामा भासियो बस्ती, ९९ परिवार विस्थापित

मार्तडी । बाजुराको हिमाली गाउँपालिका–५ क्युडिकामा बस्ती भासिँदा ९९ परिवार विस्थापित भएको अवस्था छ । बस्तीमुनि खनिएको सडकका कारण कमजोर बनेको जमिन पानी पर्न थालेपछि भासिएको हो । जमिन भाँसिदा ९९ परिवाले गाउँ छाडेको हिमाली...

पुरा पढ्नुहोस
अखिल (छैठौं) का पूर्वअध्यक्ष अधिकारीको स्मरणमा ‘गणतन्त्र नेपाल’ बारे पहिलो संस्थागत निर्णय

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा अखिल (छैठौं) का पूर्वअध्यक्ष कृष्ण अधिकारीले पहिलो पटक संस्थागत रुपमा ‘गणतन्त्र नेपाल’ को निर्णय गरिएको क्षणलाई स्मरण गर्नुभएको छ । आइतबार विपक्षी पाँच विद्यार्थी संगठनहरुले राजधानीमा गरेको एक अन्तर्क्रिया...

पुरा पढ्नुहोस
पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका खटेका एभिन्युज र प्राइम टेलिभिजनका पत्रकारमाथि भएको आक्रमणको विरोध गरेको छ । त्यसका साथै महासङ्घले आक्रमणकारीमाथि कारबाही गर्न र क्षति पुगेको सामग्रीको क्षतिपूर्ति दिन पनि माग गरेको छ...

पुरा पढ्नुहोस
भाजपाका १२ विधायक एक वर्षका लागि निलम्बन

नयाँदिल्ली । भारतको महाराष्ट्र विधानसभाले भारतीय जनता पार्टीका १२ जना विधायकलाई एक वर्षका लागि निलम्बन गरेको छ । विधानसभाका सभामुख भास्कर जाधवलाई उनकै च्याम्बरमा गालीगलौज, धक्का र लडाउन खोजेपछि भाजपाका विधायकलाई निलम्बन गरिएको बताइएको छ...

पुरा पढ्नुहोस