समाचार

मसाल महामन्त्री सिंह फेरि अस्वस्थ

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । केही दिनअघि कोरोना संक्रमित भइ उपचार पछि स्वास्थ्य लाभ गरिरहेका सिंहको स्वास्थ्यमा समस्या देखिएको हो । उहाँलाई तीन दिनदेखि साँझपख ज्वरो आउने गरेको...

पुरा पढ्नुहोस
प्रतिगामी–अधिनायकवादीहरुले नेपाली जनतालाई खरिद विक्रीको बस्तु बनाउने कोशिस गरेका छन् : केसी

नयाँ दिल्ली, ३० मई । प्रतिगामी–अधिनायकवादीहरुले नेपाली जनतालाई खरिद विक्रीको बस्तु बनाउने कोशिस गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनु भएको छ । केसीले केपी ओलीको प्रतिगामी एवं राष्ट्रघाती कदमका विरुद्ध मूल प्रवाह अखिल...

पुरा पढ्नुहोस
अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने

काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताउनुभएको...

पुरा पढ्नुहोस
युवक संघको केन्द्रीय सदस्य नरबहादुर विकको निधन

काठमाडौँ । अखिल नेपाल युवक सङ्घका केन्द्रीय वैकल्पिक सदस्य नरबहादुर विकको निधन भएको छ । कोभिडको उपचारकै क्रममा २०७८ जेठ १६ गते पोखराको फेवासिटी अस्पतालमा उहाँको निधन भएको हो । राष्ट्रिय जनमोर्चा तनहुँका अध्यक्ष पुष्पलाल...

पुरा पढ्नुहोस
चीनले बनायो ‘कृत्रिम सूर्य’

बेइजिङ । शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् । यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक...

पुरा पढ्नुहोस
कामचलाउ सरकारले पूर्ण बजेट ल्याउनु असंवैधानिक र अप्रजातान्त्रिक : नेकपा (मसाल)

काठमाडौँ । नेकपा (मसाल) ले कामचलाउ ओली सरकारले पूर्ण बजेट ल्याउनु असंवैधानिक र अप्रजातान्त्रिक क्रियाकलाप भएको बताएको छ । छ महिनाभित्र चुनाव गराउने भनेर चुनावको मितिसमेत तोकिसकेको सरकार आफैले पूर्ण बजट ल्याउनु भनेको आ,्निो पक्षमा...

पुरा पढ्नुहोस
प्रेम सुवेदी र गिता सुबेदीलाई कोचिनबाट विदाई

धर्मराज शर्मा कोच्चिन केरला, ३० मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा कोभिड १९ कोरोना भाईरसको जटिल समस्यालाई बावजुद भर्चुअल कार्यक्रमबाट नगर समितिका सदस्य प्रेम सुवेदी र महिला विभाग...

पुरा पढ्नुहोस
जनताले रगतसँग साटेर ल्याएको गणतन्त्र समाप्त हुने खतरा : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र स्थापना भएको १३ वर्षपछि पनि यसको संस्थागत विकास नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । जनताले लामो समयदेखि गरेको संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र समाप्त हुने खतरा पैदा...

पुरा पढ्नुहोस
स्यावास !

जनक राज पौडेल कोरोना माहामारीमा ज्यानको बाजी थापी बिरामी बचाउन पहिलो लाइनमा खटेका डाक्टर, नर्स राख्नु हुँदैन कुट जति सक्छौ कुट तिम्रो बहादुरी देखाउने मौका यहि हो धम्काऊ हप्काऊ ति बिरामिी बचाउन खटेका डरपोक मुर्ख डाक्टर, नर्स हरुको घाँटी थिच तिम्रो बहादुरिता देखाई देऊ सुनाइ देऊ तिम्रो पावर कहाँसम्म चल्दछ । ती...

पुरा पढ्नुहोस
देवराज पुन मातृ शोकमा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य देवराज पुन मातृ शोकमा पर्नुभएको छ । प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका २ हाम्जा निवासी तथा हाल भारतमा राजस्थानको निमरानामा कार्यरत देवराज पुन मगरकी...

पुरा पढ्नुहोस