समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले ओली सरकारले बहुमत जुटाउन अदालतले अपराधी ठहर गरेका व्यक्तिलाई माफी दिन लागेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले रेशम चौधरीलाई माफी...
पुरा पढ्नुहोसनारायण जिसी, बुटवल, चैत्र १८ गते । लुम्बिनी प्रदेशको सातौं अधिवेशन आजबाट सूरू भएको छ । अधिवेशनमा दलहरूको तर्फबाट शुभकामना दिने कार्यसुची अनुसार प्रारम्भमा बोल्दै राजमो प्रदेश सांसद तारा जिसीले सत्ताधारीमाथी कटाक्ष गर्नु भयो ।...
पुरा पढ्नुहोसधर्मराज शर्मा, कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गतका एरिया तथा टोलहरु बिच भर्चुअल माध्यमद्वारा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो । समाजका अगुवा कार्यकर्ताहरु पेशेवर कार्यकर्ता कुलबहादुर थापाको...
पुरा पढ्नुहोस– जनकराज शर्मा, महासचिव, राष्ट्रिय जनमोर्चा ० राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको सङ्घारमा हुनुहुन्छ । सम्मेलनको तयारी कसरी चल्दै छ ? – चौथो राष्ट्रिय सम्मेलन यही चैत २४, २५ र २६ गते रूपन्देही जिल्लाको बुटवलमा हुँदै छ...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको झगडा देखाएर ‘दुनियाँ नहसाउन’ सुझाव दिनुभएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि पनि विजेता जस्तो गरेर हिँड्नु राम्रो संकेत नभएको केसीले...
पुरा पढ्नुहोसबागलुङ बजार । काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्राममा आफूअनुकूल जबरजस्ती मोटरबाटो खन्नका लागि ७१ वर्षीय वृद्ध चन्द्रबहादुर थापामाथि निर्घात कुटपिट भएको छ । २०७७ चैत्र १६ गते दिउसो ७१ वर्षीय थापालाई धवलागिरी बहुमुखी क्याम्पस...
पुरा पढ्नुहोसरतन भण्डारी लेखक, राजनीतिक विश्लेषक तथा नेकपा (मसाल) का नेता मनोज भट्टले हालै नेपाल–भारत सम्बन्ध शीर्षकमा गहन पुस्तक सार्वजनिक गरेका छन् । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई समर्पण...
पुरा पढ्नुहोसजिल्ला कैलाली, गौरिगंगा नगरपालीका ७ इन्द्रपुर निवासी प्रेमसिंह वरविजे की छोरी वर्ष १९ की, गौरी वरविजे, ६ मार्च २०२१ देखि लापत्ता भएकी छिन् । उनी उत्तराखण्डको देहरादूनको घण्टाघरतीर भएको शंका छ । उनी कुनै भारतीय...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे बर्षहरु त जन्मे दिखुन कयौँ आए र अस्ताए, कसैले मिठो कसैले तितो गुन लाएर अस्ताए । खै त न हाम्रो देशको भलो भयो न जनताको, हेर्दाहेर्दै कयौँ जन्मे कयौंलाई उठाएर अस्ताए । २ स्वागतछ नव बर्ष आउ सबैको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले मंगलबार शोक वक्तव्य प्रकाशित गरी दिवंगत नेता मानन्धरप्रति श्रद्धञ्जली अर्पण गर्नुभएको छ...
पुरा पढ्नुहोस