समाचार

देश सङ्कटको डिलमा छ, सत्तापक्षले शक्तिकेन्द्रको एजेन्डा बोक्यो : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देश सङ्कटको डिलमा पुगेको बताउनुभएको छ । २०८१ कात्तिक २ गते शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक सङ्घको सातौँ राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रममा...

पुरा पढ्नुहोस
प्रदेश संरचनौ फालौ, शिक्षा र स्वास्थ्य निशुल्क बनाऔं : केसी

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता अन्तर्गतका प्रदेश संरचना पाल्ने खर्चले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिने बताउनुभएको छ । बिहीबार अर्घाखाँचीको रानीगैरामा राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष...

पुरा पढ्नुहोस
अर्घारानी रानीगैरामा विशाल आमसभाको तयारी, राजमो अध्यक्ष केसीले सम्बोधन गर्दै

काठमाडौँ । भोलि २०८१ कात्तिक १ गते बिहीबार अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–९ अर्घा रानीगैरामा विशाल आमसभाको तयारी भइरहेको छ । सभालाई राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ । प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय...

पुरा पढ्नुहोस
चर्चित क्रान्तिकारी प्राेफेसर तथा राजवन्दी जिएन साइबाबा रहेनन्

नयाँ दिल्ली । दिल्ली विश्वविद्यालय अन्तर्गत रामलाल आनन्द कलेजका पूर्व प्राध्यापक तथा पुर्व राजवन्दी जिएन साईबाबाकाे शनिबार साँझ हैदराबादको निम्स अस्पतालमा निधन भएको छ । राति ८:३६ बजे उनकाे निधन भएकाे समाचार स्राेतले जानकारी...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला दाङ, तुल्सीपुर उपमहानगर पालिका फूलबारी निवासी ननराम विष्टकी ३२ वर्षीय श्रीमती बेलु पुन मगर (बेलसरी) २०८० माघ १५ गतेदेखि लापत्ता भएकी छिन् । घर परिवारसँग कुनै सल्लाह विनानै लापत्ता भएकी बेलु पुन मगर...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला अर्घाखाँची, भूमिकास्थान २, अर्जुन (साविक ढाकाबाङ) निवासी प्रेम खनाल (पोखरे जेठा) का छोरा भरत खनाल सन १९८४ देखि दक्षिण दिल्लीको उदय पार्कबाट लापत्ता भएका छन् । उनीह हालसम्म परिवारको सम्पर्कमा छैनन् । उनलाई...

पुरा पढ्नुहोस
हराएको खोजखबर

कर्णाली प्रदेश नेपाल जाजरकोट जिल्ला कुशे गाउँपालिका वार्ड नम्बर ५ निबासी वर्ष ५० का २८ सेप्टेम्बर २०२४ का दिन केदारनाथ देखि घर जाने क्रममा हरिद्वारमा खाना खाने क्रममा लुटेराको समूहले बिचल्ली पारेका हुँदा आजसम्म...

पुरा पढ्नुहोस
तपबहादुर कार्कीप्रति मसालको श्रद्धाञ्जली

काठमाडौँ । नेकपा (मसाल) ले डोटी जिल्ला केआईसिंह गाउँपालिका–४ निवासी पार्टी सदस्य तपबहादुर कार्कीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ असोज २९ गते मङ्गलबार शोकवक्तव्य सार्वजनिक गर्दै मसालले श्रद्धाञ्जली व्यक्त गरेको...

पुरा पढ्नुहोस
किल्पाक एरियाको २२औं सम्मेलन सम्पन्न

चेन्नई, १३ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित किल्पाक एरिया समितिको २२औं बार्षिक सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । राजकुमार सुनारको...

पुरा पढ्नुहोस
३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं ।  यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको...

पुरा पढ्नुहोस