समाचार
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु...
पुरा पढ्नुहोसबुटवल । जातीय समता समाजको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । फागुन ८ र ९ गते बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले राजेश विक (रुपन्देही) लाई अध्यक्ष र भक्तबहादुर विक (काठमाडौं) लाई महासचिव चयन गरेको...
पुरा पढ्नुहोसहैदरावाद (भारत) ।। स्वर्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल भण्डारी र मीनादेवी भण्डारीको हैदरावादमा सडक दुर्घटनमा मृत्यु भएको छ । भारत हैदरावादमा आइतबार राती ११ः४० बजे आफूले काम...
पुरा पढ्नुहोसप्रकाश जिसी/महोत्तरी ।। नेकपा (मसाल) का महामन्त्री वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंह आधारशीला परिवारबाट सम्मानित हुनुभएको छ । महोत्तरीको बर्दीबास नगरपालिका वडा नम्बर ३, गौरीडाँडामा रहेको १५ परिवार सम्मिलित आधारशीला परिवारले आफ्नो अठाह्रौँ स्थापना दिवसको अवसरमा...
पुरा पढ्नुहोसकाठमाडौं, 22 Feb । कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा...
पुरा पढ्नुहोसनिलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, निलगिरी नगर समिति अन्तर्गत कार्यरत उटिस्थित गाजर बारीमा मजदुरी काम गर्दै आउनुभएका पर्बत जिल्ला, जल्जला गा.पा. (१, बारखर्का, साउनेका हस्तबहादुर दमैका छोरा चन्द्रे दमै (उमेर...
पुरा पढ्नुहोसजिल्ला प्यूठान, सरुमारानी गाउँपालिका ३ हंसपुर, निवासी रवि गुरुङका भाई वर्ष १५ का दामोदर गुरुङ १२ जनवरी २०२१ का दिनदेखि सम्पर्क विहिन भएका छन् । उक्त तारिकमा दामोदर मुम्बईबाट सिक्किमको एक जना साथीसँग सिक्किम...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम केरला, २१ फेबु्रवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिका सदस्य कृष्ण प्रसाद शर्माको विशेष पहल र धनकुमारी केसी, एकराज पौडेल क्षेत्रीय समितिका सदस्य तथा नगर अध्यक्ष...
पुरा पढ्नुहोसखिमराज चालिसे, संगरूर, २१ फरवरी २०२१ । भारतको पंजाव राज्यको संगरुरमा एक नेपाली युवक मूल प्रवाहको सम्पर्कमा आएका छन। उनी दिमागी संतुलन ठिक नभएको अवश्थामा रहेको हुदा मूल प्रवाह संगरूरका अध्यक्ष खिमराज पोख्रेलले आफन्तहरुको खोजीकार्यमा...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चा दाङले भूमिहीन तथा अव्यवस्थित बसोबास भएका नागरिकको व्यवस्थापन वा स्वामित्व प्रदान गर्ने नाममा भइरहेको अनियमितताको विरोध गरेको छ । भूमिहीन तथा अव्यवस्थित बस्ती व्यवस्थापनको नामा चर्को शुल्क लिइएको तथा त्यसका प्रक्रिया...
पुरा पढ्नुहोस