समाचार

जातीय समता समाजको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । जातीय समता समाजको चौथो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । यही फागुन ८ र ९ गते बुटवलमा हुने राष्ट्रिय सम्मेलनका लागि सबै तयारी गरिएको समाजका अध्यक्ष दिलबहादुर विकले जानकारी दिनुभएको छ...

पुरा पढ्नुहोस
आखिर संघीयताले कसलाई फाईदा पुरायो ?

सुरेशकुमार पाण्डेआज देशमा जुन अबस्था श्रृजित भएकोछ त्यसको जिम्मेवार संघीयता नै हो भन्दा ठिक होला । कहिल्यै कुनै कालखण्डमा नेपाली जनताले संघीयताको माग गरेनन् । नेपाल एउटा सानो देश जो एशियाका ठुला–ठुला देशहरुको चपेटमा...

पुरा पढ्नुहोस
तुल बहादुर परियारप्रति भावपूर्ण श्रद्धान्जली

तिलक राना हैदराबाद । हैदराबादमा मुल प्रवाहको एक जना कार्यकर्ता एवम खेलाडीको निधन भएको छ । उनी बागलुङ जिल्ला बरेङ्ग गाउपालिका २ हुग्दीसिर घर भै लामो समयदेखि हैदराबादमा परिवार सहित रोजगारी गर्दै आएका थिए...

पुरा पढ्नुहोस
प्रतिगमनविरुद्ध बुटवलमा राजमाेकाे माेटरसाइकल र्‍याली

बुटवल । राष्ट्रिय जनमोर्चा रूपन्देहीले ‘संगठन र संघर्ष’को कार्यक्रम अन्तरगत आज मोटरसाईकल र्‍यालीसहित विरोध सभा सम्पन्न गरेको छ।बुटवलको पुष्पलाल पार्कमा आयोजित विरोध सभालाई राजमो नेता बासुदेव पोख्रेल,राजमो केन्द्रीय उपाध्यक्ष बद्रे आलम, लुम्बिनी प्रदेशका कोषाध्यक्ष...

पुरा पढ्नुहोस
कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत लैजाने भन्दै एक महिला श्रीलंका पुर्याएर बेचविखनमा परेकी छन् । महिलालाई श्रीलंका पुर्‍याई बेचबिखन गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–३ घर भई पर्वत कुस्मा...

पुरा पढ्नुहोस
एलुरु नगर समितिद्वारा दाहसंस्कार

राजकुमार रायमाझी, एलुरु । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरु नगर समितिले भक्त बहादुर कार्कीको अन्तिम संस्कार गरेको छ । अन्तिम संस्कारकारको समयमा मृतकका आफन्तजनको उपस्थिति थियो । ढिलो गरि प्राप्त समाचार अनुसार...

पुरा पढ्नुहोस
अर्थ नपाएको प्यार दिवश

जुना चालिसे– चंडिगढ अर्थ नपाएको कस्तो हो यो प्यार दिवश। कैयन नारी कैयन पुरुष हुन्छन् विवश ।। सबै उस्तै हुन्छन् त भन्न खोज्या हैन मैले । एक अर्काको पीडा र दुःख बुझ्न भन्छु पैले ।। रगतसँग साट्या पैसा उडाएर...

पुरा पढ्नुहोस
ओलीले राज्यकोष रित्याएर शक्ति प्रदर्शन गर्दैछन् : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गर्नुपर्नेमा पुनः जोड दिनुभएको छ । सोमबार वक्तव्य प्रकाशित गरी अध्यक्ष केसीले आफूले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति ओलीलाई हिनताबोध...

पुरा पढ्नुहोस
थम्मन रोकालाई खोजी गरौं

प्यूठान जिल्ला, ऐरावती गाउँपालिका वडा नं ४ धुवाङका निवासी तिल बहादुर रोकाका छोरा थम्मन रोका भारतको उडिसा यहि पौष ४ गते पेन्सन बुझ्न जानुभएको तर आजसम्म घर फर्कनु भएको छैन । वहाँ हालसम्म आफन्तको...

पुरा पढ्नुहोस
फरीदावादमा विद्यार्थीहरुको नगर समिति गठन

अजय रेश्मी फरीदावाद, १४ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको अखिल भारत नेपाली विद्यार्थी संघले फरीदाबादमा नगर भेला सम्पन्न पारेको छ । अजय रेश्मीको अध्यक्षता र कमल कु“वरको सञ्चालनबाट अगाडि बढेको...

पुरा पढ्नुहोस