समाचार

गणतन्त्र र धर्मनिपेक्षता रक्षाको प्रश्न

शासकका गलत नीति तथा कार्यको परिणामले उत्पन्न बेथिती विरुद्ध संघर्ष गर्ने क्रममा सकारात्मक पक्षलाई नजरअन्दाज गर्दै एकैठाउँमा गोलमटोल वा होलसेलमा राखियो भने सही निश्कर्षमा पुग्न सम्भव हुन्न । जनताको बलिदानीबाट प्राप्त सकारात्मक उपब्धिहरुको रक्षा...

पुरा पढ्नुहोस
अर्घाखाँचीको पाणिनीमा राजमोमा प्रवेश जारी, वडा नं २ मा समिति गठन

वसन्त खड्का, अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाप्रति आकर्षण बढ्दै गएको छ । पाणिनीका विभिन्न वडामा स्थानीय युवाहरु राजमोमा प्रवेश गरिरहेका छन् । यसैक्रममा वडा नं २ दमार पातलमा पार्टी प्रवेशपछि राजमोको वार्ड समिती गठन...

पुरा पढ्नुहोस
नेपाल चलाउने साँचो बाहिरै : चित्रबहादुर केसी

श्यामलाल पोखरेल बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल चलाउने साँचो बाहिरै रहेको बताउनुभएको छ । शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरूलाई खुसी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्व जनतलाई सचेत गराउनुपर्ने उहाँले बताउनुभयो...

पुरा पढ्नुहोस
वार्पी पूर्वमा ऐक्यवद्धता सभा सम्पन्न

वापी पूर्व, १० डिसेम्बर । मूल प्रवाह एकता समाज वापी पुर्ब नगर समिति अनर्तगत पर्ने भरतमोडा एरिया समितिले ९ डिसेम्बर २०२० का दिन “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध...

पुरा पढ्नुहोस
नगर समितिद्वारा आर्थिक सहयोग

सिलवास । मूल प्रवाह एकता समाज सिलवासा नगर समितिले दिनाक ९ डिसेम्बर २०२० को दिन सहसचिव राजेन्द्र चौधरीको सञ्चालन र उपाध्यक्ष मनोज थापाका अध्याक्षतामा सभा सम्पन्न पारेको छ । कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर...

पुरा पढ्नुहोस
सांस्कृतिक संस्थाको आवरणभित्र मसालविरोधी चरित्र : खास्टोले छोपेको बिरालोको ‘म्याउँ’

कथित जागरण अभियानले आफ्नो कार्यविधि सार्वजनिक गरेको बताएको छ । उक्त कार्यविधिमा उल्लेख भएका विवरणबाट त्यो एउटा राजनीतिक उद्देश्यका लागि गठन गरिएको संस्था भएको कुरा स्पष्ट छ । विगतमा उनीहरुले झुट बोलेका थिए, त्यो...

पुरा पढ्नुहोस
एआईजी बढुवा रोक्न संसलदीय समितिको निर्देशन, गृहमन्त्री भन्छन्ः ‘ऐनअनुसार छ’

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले गृह मन्त्रालयबाट प्रस्ताव नै नगई...

पुरा पढ्नुहोस
मधुमेहका रोगीले खानुपर्ने जडीबुटीहरू

डा. हेमराज कोइराला १. चुत्रोः चुत्रोमा बार्बेरिन नामको कम्पाउन्ड पाइन्छ । बार्बेरिनले कोलेस्टेरोल कम गर्ने, पखाला रोक्ने, मुटुलाई बलियो बनाउने तथ्यहरू उजागर भएका छन् । यसका अलावा बार्बेरिनले रक्तग्लुकोजलाई मेटफरमिन बराबर नै घटाउने तथ्य पनि...

पुरा पढ्नुहोस
माणिकलाल गौतमको निधनप्रति नेकपा (मसाल) को श्रद्धाञ्जली

काठमाडौँ । दाङमा कम्युनिस्ट पार्टीको संस्थापक सदस्य माणिकलाल गौतमको निधनप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली तथा सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ मङ्सिर २४ गते जारी शोकवक्तव्यमा श्रद्धाञ्जली तथा समवेदना...

पुरा पढ्नुहोस
माफियाहरूको दबाबमा शिक्षा प्रतिवेदन गोप्य राखियो : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले शैक्षिक माफियाहरूको दबाबमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन गोप्य राखेको निश्कर्ष निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षता गठित आयोगको प्रतिवेदन एक वर्ष ९ महिनासम्म गोप्य राखेकोप्रति...

पुरा पढ्नुहोस