समाचार

ब्लड क्यान्सरसँग जुधिरहेका चार वर्षीय बालकको जीवन बचाइदिन आग्रह

खुम रायमाझी, कुवेत । चार वर्षीय बालकलाई ब्लड क्यान्सर भएपछि उनको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ सानाडेभा घर भई आदर्श माध्यमिक विद्यालय खाँचिकोटमा कक्षा १ मा अध्यनरत बालक आयुष...

पुरा पढ्नुहोस
खोजी गरी मूल प्रवाहले पठायो स्वदेश

नागपुर । भारतमा केही समयदेखि वेपक्ता एक नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजी गरी स्वदेश पठाएको छ । बागलुङ जिल्लाको बलेवा आमलाचौर लामाधाराका कुलबहादुर विकका छोरा भिमबहादुर विक केही दिनअघि नेपाल...

पुरा पढ्नुहोस
‘गाली गलौजको घोडामा चढेर धेरै टाढासम्मको यात्रा गर्न सम्भव हुँदैन’

मोहनविक्रम सिंह १. पार्टीका कतिपय पुराना र जिम्मेवार साथीहरुलाई पार्टीबाट निस्काशित गर्नु परेकोमा हामीलाई धेरै नै दुःख छ र त्यसबाट पार्टीलाई नोक्सान पनि पुगेको छ । तर पार्टीका केही नियमहरु हुनछन् र तिनीहरुलाई पालना गर्नुपर्ने...

पुरा पढ्नुहोस
कांग्रेस सरकार र दरबारिया षड्यन्त्र विरुद्ध संघर्षको प्रश्नमा मतभेद

मोहनविक्रम सिंह ।। (प्रस्तुत लेख मोहनविक्रम सिंहको २०४७ सालमा प्रकाशित पुस्तक “द्धितीय महाधिवेशनदेखि दरभङ्गा प्लेनमसम्म” बाट लिएको एउटा अंश हो । प्रस्तुत पुस्तक २०४७ मा प्रकाशित भएको भए पनि यो २०१८ सालमा लेखिएको थियो ।...

पुरा पढ्नुहोस
संघीयता विरुद्ध अभियानमा गुजरातबाट ऐक्यवद्धता

वापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने वापी पश्चिम नगर समितिको आयोजनामा गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रस्टाचारको बिरुद्ध संघर्ष गरौं भन्ने...

पुरा पढ्नुहोस
साईप्रस नेपाली एकता समाजले बाणिज्य राजदूतलाई ज्ञापन पत्र बुझायो

निकोशिया । साईप्रसस्थित नेपालीहरुका विभिन्न समस्याहरुको बारेमा ध्यानाकषर्ण गराउँदै साईप्रस नेपाली एकता समाजले अवैतनिक बाणिज्य राजदूत निकोशिया साईप्रसलाई ज्ञापन पत्र बुझाएको छ । समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र...

पुरा पढ्नुहोस
उखुको भुक्तानी नदिएर संघर्ष गर्न बाध्य पारिनु किसानमाथिको अपराध : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौंमा उखु किसानले गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । सरकारले उखु किसानलाई चिनी मिलबाट रकम भुक्तानी गर्न एक वर्षअघि नै सहमति गरेपनि कार्यान्वयन नहुनु गैर जिम्मेवारीपन भएको बताएको छ । राजमो...

पुरा पढ्नुहोस
भारतमा कोरोना संक्रमितको संख्या एक करोड नजिक

काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४...

पुरा पढ्नुहोस
गणतन्त्रको रक्षा र संघीयता खारेजीको आन्दोलनलाई सफल बनाउन मसालको अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको आन्दोलनप्रति सहयोग गर्न आम जनतामा अपिल गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले सोमबार एक वक्तव्य प्रकाशित गरी मंसिर...

पुरा पढ्नुहोस
पाण्डेचेरी कोईलापालायाम्मा प्रशिक्षण कार्यक्रम सम्पन्न

जनक राज पौडेल पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत अरोभिल कोईलापालायाम् एरिया समितिको आयोजनामा, एरिया अध्यक्ष तथा नगर समिति सदस्य मेघराज पौडेलको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । उक्त...

पुरा पढ्नुहोस