समाचार

जालन्धरमा भव्य रुपमा भैलो सञ्चालन

कुल बहादुर बगाले, जालन्धर, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको जनवादी भैलो कार्यक्रम सम्पन्न पारेको छ । मधुकर भण्डारीको सञ्चालन जितमान थापाको अध्यक्षता शहिदहरुप्रति मिनेट मौनधारण र श्रीमती जुना बिकको स्वागत पछि केन्द्रीय...

पुरा पढ्नुहोस
रेल यात्राको दौरान सुखुराम घिसिङ्ग लापत्ता

धर्मराज शर्मा कोट्टयाम, केरला रानुपुर ५ रौतहट निबासी कृष्ण बहादुर घिसिङका छोरा सुखुराम घिसिङ्ग बर्ष ३० का गत हप्ताको गोरखपुरदेखि केरला आउने क्रममा लापत्ता भएका छन् । उनी रेलमा ५ जना साथिहरु सहित यात्रा गरि केरला आउने...

पुरा पढ्नुहोस
चेन्नई पूर्वमा प्रशिक्षण कार्यक्रम सम्पन्न

कोटि प्रसाद पोख्रेल, चेन्नई पूर्व । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चेन्नई पुर्व नगर समितिका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता नगर समितिका...

पुरा पढ्नुहोस
प्रगतिशील जनवादी सोरेटी

अर्जुन विक, चण्ढिगडशुभकामना साथी शुभकामना । २०७७ तिहारको शुभकामना ।। धर्म, संस्कारले अलमल बनायो । मान्छे मान्छेले मान्छेलाई फरक बनायो ।। उठौं सबै साथी हो संगठित हुँदै जाउँ । चेतनाको विकुल फुक्दै फुक्दै जाउँ ।। जुनठाउँमा मान्छे जातले ठुलो भकोछ...

पुरा पढ्नुहोस
मूल प्रवाहले सुदुर पश्चिमोत्तरमा सम्पन्न पार्यो २०७७ सालको प्रगतिशिल भैलो

खिमराज चालिसे पञ्जाब । संसार कोरोना भाइरसको चपेटामा परिरहेको समयमा पनि प्रवासी नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतव्यापी देउसीभैलोलाई जनसंदेश, जनचेतना र कलासंस्कृतीको संरक्षणको पहलुसँग जोड्दै कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुको...

पुरा पढ्नुहोस
रोपडमा भव्य रुपमा भैलो सम्पन्न पारियो

खिमराज चालिसे, चंडिगढ, १५ नोवेम्वर । तिहारमा खेलिने देउसीभैलोले पारम्पारिक कलासंस्कृती झल्काउने हँुदा प्रवासी नेपालीहरुले यसको सकारात्मक पक्षको संरक्षण गर्नु पर्ने धारणा मूल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले बताउनु...

पुरा पढ्नुहोस
प्रदेश संरचनालाई ‘प्रशासनिक इकाइ’ भन्ने

प्रधानमन्त्रीको अभिव्यक्ति स्वागतयोग्य : राजमो काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रादेशिक संरचनालाई केन्द्रको प्रशासनिक इकाइ मान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति स्वागत गरेको छ । शुक्रबार विज्ञप्ति प्रकाशित गरी राजमोले प्रदेश संरचनाबारे संविधानमै उल्लेख भएकोले संविधान...

पुरा पढ्नुहोस
मूल प्रवाहका अध्यक्षद्वारा राजमो अध्यक्ष केसीको शिघ्र स्वास्थ्य लाभको कामना

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीको शिघ्र स्वास्थ्य लाभको कामना प्रकट गर्नुभएको छ । शुक्रबार अध्यक्ष दुर्गा बहादुर केसीले...

पुरा पढ्नुहोस
कार्की परिवारलाई रामेछाप सेवा समाजको सान्त्वना सहयोग

उद्धब मगर, दोहा कतार दुबईमा कार्यरत अवस्थामा मृत्यु भएका रामेछापका रमेश कार्कीको परिवारलाई रामेछाप सेवा समाज दोहा कतारले सहयोग गरेको छ । समाजले मृतकका परिवारलाई २५ हजार पाँच सय रुपैयाँ सहयोग पठाएको हो । समाजका अध्यक्ष...

पुरा पढ्नुहोस
साईप्रस नेपाली एकता समाजद्वारा क्यानसर पिडितलाई सहयोग

साइप्रस । साईप्रस नेपाली एकता समाजको केन्द्रीय समितिले क्यानसर पिडितलाई आर्थिक सहयोग गरेको छ । समाजका उपाध्यक्ष चन्द्र बहादुर वलीको पहलमा साईप्रसको लिमासोलस्थित घरेलु कामदारको रुपमा कार्यरत क्यान्सर पिडित देविका नेपाल तामाङलाई सो आर्थिक सहयोग...

पुरा पढ्नुहोस