समाचार

अध्यक्ष केसीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्थाप्रति चासो राख्नुभएको छ । राष्ट्रपति कार्यालयले राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेललाई सम्पर्क गरी अध्यक्ष केसीको स्वास्थ्यप्रति चिन्ता जाहेर गरेको हो । राष्ट्रपति...

पुरा पढ्नुहोस
रोल्पामा बुझायो किसान महासंघले ज्ञापन

खलङ्गा । अखिल नेपाल किसान महासङ्घ रोल्पाले रोल्पाका किसानका विभिन्न मागहरू लिएर आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । किसान महासङ्घका केन्दी्रय सदस्य बिबि विष्टको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा राजमो जिल्लाध्यक्ष मेघनाथ बिष्ट,...

पुरा पढ्नुहोस
‘किसानका समस्याप्रति सरकार गम्भीर बन्न सकेन’

श्याम पोख्रेल, बुटवल । अखिल नेपाल किसान महासंघले प्रधानमन्त्रीलाई ज्ञापना पत्र बुझाएको छ । महासंघले देशभरका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमनत्रीलाई ज्ञापन पत्र बझाएको हो । अखिल नेपाल किसान महासंघ रुपन्देहीले पनि रुपन्देहीका प्रमुख...

पुरा पढ्नुहोस
अध्यक्ष केसीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । कोरोना संक्रमणबाट ग्रस्त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणसहित निमोनियाँबाट सघन कक्षमा उपचाररत चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च...

पुरा पढ्नुहोस
अध्यक्ष केसीको उपचार खर्च सरकारले नै ब्यहोर्ने, राजमोले रोक्यो आर्थिक संकलन

काठमाडौं । बिरामी भएर मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले नै ब्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीको उपचारमा लाग्ने सबै खर्च...

पुरा पढ्नुहोस
‘बुबा र पार्टीको विरुद्ध भाइलाई उपयोग गरियो’

अहिले केसीजीको अवस्था कस्तो छ ?बुवा अहिले गम्भीर अवस्थामा उपचार गराइ रहनुभएको छ । यद्यपी डाक्टरहरुले खतरामुक्त भनेका छन् । तर, अवस्था सोचेजस्तो सहज पनि छैन । ८२ वर्षको वृद्ध शरीर, लामो समयदेखि पेटको...

पुरा पढ्नुहोस
जालन्धरमा ४२औं स्थापना दिवस मनाइयो

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर ले समाजको ४२ औं स्थापना दिवस मनाएको छ । सो अवसर पारेर आगामी जनवादी भैलोको तयारी समेत छ्लफल गरिएको केन्द्रीय सदस्य कुल बहादुर...

पुरा पढ्नुहोस
महामन्त्री सिंहद्वारा राजमो अध्यक्ष केसीको स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । बिहिबार महामन्त्री सिंहले एक विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीको स्वास्थ्य अवस्थाप्रति चिन्ता प्रकट गर्नुभएको...

पुरा पढ्नुहोस
गोविन्द ढकालाई मूल प्रवाहद्वारा उपचार सयोग

कोटीप्रसाद पोख्रेल, चेन्नई पुर्ब । रोडक्रस गर्दा मोटरसाइकलले हानी देब्रे खुट्टा फ्याक्चर भएका गोविन्द ढकाललाई उपचारार्थ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिले आर्थिक सहयोग गरेको छ । कालिगण्डकी गाउँपालिका ३ कोरेङ...

पुरा पढ्नुहोस
झिमरुकको तोरबाङमा युवक संघको भेला

प्युठान । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका वडा नम्बर ६ तोरवाङको भेला सम्पन्न भएको छ । भेलाले वसन्त विष्टको अध्यक्षतामा १५ सदस्यीय वडा समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा लोकबहादुर नगरकोटी, सचिव सुदन...

पुरा पढ्नुहोस