समाचार

प्युठानको गौमुखीमा युवक संघको प्रशिक्षण

शंकरप्रसाद पोखरेल, गुल्मी । अखिल नेपाल युवक संघ गौमुखी गाउँपालिकाको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पालिका भित्रका प्रतिनिधिमुलक सदस्यहरुको बीचमा प्रशिक्षण सम्पन्न भएको हो । देशको समसामयिक सन्दर्भ र युवा आन्दोलनका बारेमा अखिल...

पुरा पढ्नुहोस
‘अतिक्रमित भूमि फिर्ता र भारतीय सेना हटाउन सरकारले उदासिनता देखायो’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका अतिक्रमित क्षेत्र फिर्ता गर्नतर्फ सरकारले तत्परता नदेखाएकोप्रति असन्तुष्टि जनाएको छ । शनिबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले अतिक्रमित क्षेत्रको विषयमा सरकारले भारतसँग कुटनीतिक तहमा वार्ता...

पुरा पढ्नुहोस
युवक संघले मंसिर र पुष महिनाभर देशब्यापी भेला-प्रशिक्षण गर्ने

काठमाडौं । अखिल नेपाल युवक संघले आगामी मंसिर र पुष महिनाभर देशब्यापीरुपमा बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने ठेगान गरेको छ । मंगलबार बसेको युव संघको भर्चुअल बैठकले केन्द्र, प्रदेश, जिल्ला रस्थानीयस्तरका प्रशिक्षण हरु...

पुरा पढ्नुहोस
आचारसंहिता पालना नभए संयुक्त आन्दोलन खण्डित हुनसक्छः मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संयुक्त आन्दोलनको आचारसंहिता, सहमति र निर्णय पालना गर्न २१ दल तथा संगठनका सम्बद्ध पक्षहरुसँग आग्रह गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनका संयुक्त कार्यक्रममा लगाइएका...

पुरा पढ्नुहोस
गलकोटका ६३ वर्षीय खत्री एक वर्षदेखि सम्पर्कविहीन

खिमराज चालिसे, चंडीगढ़। बाग्लुङको गल्कोट नगरपालिका–७ मल्म निवासी ६३ वर्षीय लोकबहादुर खत्री एक वर्षदेखि सम्पर्कविहीन भएका छन् । पछिल्लो पटक नयाँ दिल्लीमा देखिएका खत्रीको अहिलेसम्म कुनै खबर नआएको भन्दै खोजी गरिदिन परिवारले अनुरोध गरेका छन्...

पुरा पढ्नुहोस
प्रहरी दिवसकै दिन खुल्यो पाँच हजार बढी प्रहरीका लागि भर्ना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच हजार २२७ जना प्रहरी जवानका लागि भर्ना खोलेको छ । प्रहरी दिवसकै दिन शुक्रबार सूचना प्रकाशित गरी प्रधान कार्यालय मानव स्रोत विभाग, भर्ना छनौट महाशाखाले सो संख्यामा आवेदन...

पुरा पढ्नुहोस
युवाहरूका लागि प्रेरणादायी म्युजिक भिडियो “दुःख”

प्रगतिशील गीतसङ्गीतको आकासमा उदीयमान युवा प्रतिभा हेमराज आश्रमले “दुःख” नामको एक म्युजिक भिडियो हालै मात्र सार्वजनिक गरेका छन् । यस म्युजिक भिडियोभित्रको कथा सार यस प्रकार रहेको छ : दुःखमा परेका एक परदेशी युवाले अग्ला...

पुरा पढ्नुहोस
सडक दुर्घटनामा परी कुवेतमा नेपाली युवतीको मृत्यु

खुम रायमाझी, कुवेत । कुवेतमा सडक दुर्घटना हुँदा एक नेपाली युवतीको मृत्यु भएको छ । झापाको मेचिनगर–२ भृकुटी घर भई कुवेतको ‘४टी२ एसपीए’ कम्पनीमा कार्यरत २७ वर्षीया प्रज्ञा प्रधानको मृत्यु भएको हो । २०२० अक्टुबर ९...

पुरा पढ्नुहोस
चक्रवात र भीषण वर्षापछि भारतको आन्ध्र प्रदेश-तेलंगना अस्तब्यस्त

खिम बहादुर बिक, हैदराबाद । भारतको आन्ध्र प्रदेश र तेलंगनामा चक्रवात र वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । तेलंगानामा मात्रै ५० जनाभन्दा बढीले ज्यान गुमाएको स्थानीय प्रशासनले जनाएको छ । चक्रवातका कारण आन्ध्र प्रदेश,...

पुरा पढ्नुहोस
का. रामस्वरुप यादवप्रति हार्दिक श्रद्धान्जली

बारा, असोज २८ । रा.ज.मो. बारा जिल्ला सदस्य राम स्वरुप यादवको असामयिक निधन भएको छ । बारा जिल्ला आदर्श कोतवाल वडा नम्बर ३, निवासी राम स्वरुप यादको उपचारको क्रममा भएको निधन भएको बताइएको छ ।...

पुरा पढ्नुहोस