समाचार

निलिमा पुनको नयाँ तिजी गीत गाउँ गाउँमा

धनवीर पुन मगरकाठमाडौं । यतिवेला सर्वत्र पश्चिमा छाडा संस्कृतिको विगविगी छ । रूपमा हेर्दा तीज नारी स्वतन्त्रता जस्तो देखिन्छ । सारमा उत्तर–आधुनिकतावादी संस्कृतिको रमझमले तीज विकृतितिर धकेलेको छ । तिज पर्वलाई हिन्दु विवाहीत महिलाहरु...

पुरा पढ्नुहोस
तीजी गीतमा “नारी अधिकार”

काठमाडौं । समाजमा भएको चर्को छाडा गित संगितलाई चुनौती दिंदै धमाधम प्रगतिशिल तीजि गीत बाहिर आएका छन् । नविन बस्याल र सिता थापाको “नारी अधिकार” बाहिर आएको छ । समाजमा प्रचलित रुढीवादी अन्धविश्वास, कुरीति, कुसंस्कारका...

पुरा पढ्नुहोस
पार्टीको झण्डा ओढाएर दुरपतिको अन्तिम विदाई

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको कार्यालयमा कार्यरत दुरपति कुँवरप्रति राजमोको झण्डा ओढाएर सम्मानका साथ अन्तिम विदाई गरिएको छ । सोमबार अस्तुघाट अधिकारीचौरमा मृतक कुँवरको पार्थिव शरीरमा राजमोको झण्डा ओढाएर श्रद्धाञ्जली सहित अन्त्यष्टि गरिएको हो...

पुरा पढ्नुहोस
राजमो बाग्लुङका उपाध्यक्ष धर्म कुँवर पत्नी शोकमा

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरकी श्रीमती दुरपति कुँवरको निधन भएको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर निवासी श्रीमती कुँवरको आइतबार बिहान ११ वजे ६६ वर्षको उमेरमा निधन भएको राजमो...

पुरा पढ्नुहोस
दुई दिनको जुनेली, फेरि अँध्यारो रात : ज्ञवाली

परराष्ट्रमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले नेकपाभित्र जारी विवादलाई लिएर पार्टी विभाजन हुनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ । नेकपाको जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री...

पुरा पढ्नुहोस
कोरोना पीडित पत्रकारलाई महासंघको बेलायत शाखाबाट २३ लाख सहयोग

लण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारलाई नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा महासंघ बेलायतले रु २३ लाख सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो...

पुरा पढ्नुहोस
काेराेनाकाे कहर र नेपालकाे कृषि क्षेत्रमा यसकाे असर

संसार कोरोना भाइरस अर्थात कोभिड-१९ ले निम्त्याएको महामारीको चपेटामा गुज्रीरहेको अवस्थामा आज विश्वसामु तत्कालिन र अल्पकालिन किसिमका दुईवटा संकट एवं चुनौतिहरु तड्कारो रुपमा आइपरेका छन्। प्रथम, स्वास्थ्य संकट एवं मानवीय क्षतिको चुनौति, जसले अत्यन्तै...

पुरा पढ्नुहोस
सचेत मजदुर बन्नु गौरवको कुरा हो

दुर्गानाथ खरेल       आफैले परिश्रम गरेर आफ्नो पारिश्रमिकबाट उत्पादन गरेबापत् पाउँने ज्यालाबाट आफ्ना आवश्यकता पूरा गर्ने मान्छे मजदुर हो । मजदुरले उत्पादनको काम गर्छ । उद्योगधन्दाको विकास भएपछि औद्योगिक मजदुरको विकास हुन्छ ।...

पुरा पढ्नुहोस
सेल्फी, कुच्चो, डिओडरेंट, कण्डम र सिरानी बारे छोटो जानकारी

कैयौं आविस्कारहरुले मानिसको जीवन सजिलो बनाउने काम गरिरहेका छन् । यसमा कुच्चोदेखि लिएर कण्डमसम्म समावेश छन् । हामीले जीवनमा यी चिजहरुको प्रयोग गर्दछौं तर यी चिजहरु अस्तित्वमा कसरी आयो, थोरैले मात्रै जान्दछौं होला ।...

पुरा पढ्नुहोस
जङ्गबहादुर सिंहको लेख, रचना र आत्मसन्तुष्टी

सुरेशकुमार पाण्डे जङ्गसिंहको लेख तथा रचनाहरु हेर्दा र पढ्दा राजमोको भविष्यको बारेमा उनलाई जति अरु कसैलाई चिन्ता छैन जस्तो लाग्छ । उनले दिनानु दिन लामा लामा लेखहरु लेखेर नियमित पठाई राखेका हुन्छन् । यध्यपि जङ्गसिंहका...

पुरा पढ्नुहोस