समाचार

मूल प्रवाहद्वारा इलाहवाद प्रयागराजमा राहात वितरण

इलाहवाद, ९ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज इलाहाबाद (प्रयागराज) नगर समितिले दैनिकी ज्याला मजदूरी र होटलहरुमा कार्यरत नेपाली श्रमजिवीहरुलाई राहात प्रदान गरेको छ । सो राहात वितरणका कार्यक्रममा नगर अध्यक्ष लक्ष्मी...

पुरा पढ्नुहोस
मसालद्वारा सरकारको कडा निन्दा

काठमाडौं । भारतले धार्चुलादेखि नेपाली भूभाग हुँदै लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी शुक्रबारबाट सञ्चालनमा ल्याएको छ । यसै बीच नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतले नेपाली भूमि लिपुलेक भएर मानसरोवर जाने सडक...

पुरा पढ्नुहोस
लिपुलेक बारे नेपालको धारणा स्पष्ट पार्न अध्यक्ष केसीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपाली भूभाग लिपुलेकमा निर्माण गरेको सड्कबारे तत्काल नेपालको धारणा स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ । “नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडकको भारतले उद्घाटन गरेको छ...

पुरा पढ्नुहोस
मूल प्रवाहको क्षेत्रीय सदस्यद्वारा स्वैछिक सहयोग

चंडीगढ़, ७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चंडिगढद्धारा संचालित पंचकुला एरिया समिति अंतर्गत महेशपुर गाउँमा विश्वव्यापी कोरोना भाइरसको वढ्दो प्रकोपमा लकडाउन तथा कर्फ्यूको कारण समस्याग्रस्त नेपालीहरुको घरदैलोमा पुगी...

पुरा पढ्नुहोस
मूल प्रवाहका कार्यकर्ताहरुद्वारा राहात वितरण 

चंडीगढ, ७ मई । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९) को कारण विगत ४४/४५ दिनदेखि विभिन्न स्थानहरूमा लकडाउन र कर्फ्युको कारण नेपाली श्रमिकहरु अलपत्र र असह्य रुपमा वस्न विवश छन् । खासगरि यतिवेला होटल,...

पुरा पढ्नुहोस
भारतमा अलपत्र नेपालीहरुको आवाज संसदमा पनि गुंजियो (अडियो सहित)

काठमाडौं । भारतका विभिन्न राज्यहरुमा अलपत्र र वेखर्चि अवस्थामा पुगेका नेपालीहरुको आवाज आज नेपालको संसदमा समेत गुंजिएको छ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले शुक्रबार सुरु भएको संसदको बजेट अधिवेशमा आफ्नो धारणा राख्दै अलपत्र...

पुरा पढ्नुहोस
बिग्रियो हालत

जनक विसी, केरला बिग्रियो देशको हालत हर कदममा हुदैछ आघात चर्किए उन्मादिका लस्कर दवियो शान्तिका आवाज । २०१९ डिसेम्बरमा चिनबाट सिर्जियो कोरोना भाईरस विश्वमा लाखौं लाख मानव मरि गए अकाल मरेको लास बेवारिसे बनेको संसार अहिलेसम्म भेटिएन उपचार मेडिसिन बिग्रियो संसारको हालत । देशले...

पुरा पढ्नुहोस
गजलः ठीक लागेन

केशव गाहा (पाल्पाली) कानूनको धज्जी उडाउनु भो ठीक लागेन भ्रष्टचारीलाई बचाउनु भो ठीक लागेन हामीले त राम्रै लागेर भोट दिएका थियौं देशको ढुकुटी रित्याउनु भो ठीक लागेन दुश्मन सेनाहरु पसेर सीमाना मिचिँदा कान बन्द गरी निदाउनु भो ठीक लागेन मैले त...

पुरा पढ्नुहोस
भिडियो वार्ताः कहिले आउँछ, ‘जलजला’ ?

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले लेख्नुभएको उपन्यास ‘जलजला’ कहिले बजारमा आउँछ ? यो धेरैले सोध्ने गरेको प्रश्न हो । यही प्रश्न प्रगतिशील लेखक संघका महासचिव समीर सिंहले उपन्यासका लेखक महामन्त्री सिंहसँग सोध्नुभएको...

पुरा पढ्नुहोस
भारतमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गर : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले भारतका विभिन्न शहरमा नेपालीको विजोग भइरहेको भन्दै छिटो उद्धार गर्न सरकारसँग माग गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तव्य प्रकाशित गरी भारतको उत्तराखण्डस्थित हल्द्वानीबाट १७ नेपालीलाई अपमानित...

पुरा पढ्नुहोस