समाचार
जयपुर । विश्व व्यापी फैलिएको कोरोना संक्रमण रोकथामको लागि गरिएको लकडाउनको कारणले भारत स्थित नेपालीहरु समस्यामा परेको बेला जनताको सुख दुःखमा सधैं जनताको साथ रहने भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली...
पुरा पढ्नुहोसदाङ । कम्युनिस्ट आन्दोलनको भबिष्य अजय र सुन्दर रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । भौतिक रुपमा टाढा टाढा रहेता पनि प्रबिधिको माध्यमबाट १५१ औं लेनिन दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७२ औं...
पुरा पढ्नुहोसतिम्रो घरमा मिठो पाक्दा जनता सडकमा भोकै हिडेका छन्् कसरी खुसी भयो क. तिम्रो त्यो क्रान्तिकारी तनमन देश ठप्प लकडाउन छ ब्यबस्था जिरो मिटरमा चलेको छ कोरोनाले होइन मान्छे भोकमरिले बाटोमा ढलेको छ भोकै प्यासै जनता बासस्थान पुग्न...
पुरा पढ्नुहोसकाठमाडौं । बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये बुधबार ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लामो समयपछि देशले राजनीतिक स्थायित्व पाए पनि सरकारले फेरि अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ । दल विभाजन सहज बनाउने अध्यादेश ल्याएर सरकारले षडयन्त्र गरेको अध्यक्ष केसीले...
पुरा पढ्नुहोसप्रकाश थापा मगर, काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले लेनिनको महान् शिक्षाको आधारमा नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । नेकपाको ७२ औं स्थापना दिवस तथा सर्वहारा...
पुरा पढ्नुहोसखिमराज चालिसेविज्ञान तथा प्रविधीले सम्पन्न मानिने आधुनिक दुनियामा अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात (कोविड–१९) को कारण विभिन्न देशहरूका विभिन्न गाउँ तथा शहरहरुमा लकडाउन र कर्फ्यु चलिरहेको छ । यसरी कोरोना अदृष्य...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेभन्छन् सबै बर्गिय मायाँमा रमाउँन सिक, श्रमजिवीको बलियो एकता जमाउँन सिक । आजकै दिन जन्मे १८७० मा रुसी धर्तिमा, भन्छन् माक्र्सवादको दर्शन समाउन सिक । हुँदैन मुक्ति बर्गिय संघर्ष बिना श्रमजिविको, जनमुक्तिको बाटोलाई समेत ठमाउँन सिक । नफुट टुट,...
पुरा पढ्नुहोसकेशव गाहा (पाल्पाली) यसरी नसुत्नुहोस् केही हलचल गर्नुहोस् अन्याय बिरूध्द संघर्षको पहल गर्नुहोस् भ्रष्टचारी झनै मौलाउने छन् हामी चुप बसे जुट्नुहोस् र आपसमा छलफल गर्नुहोस् शोषण दमनका किल्लाहरु ढल्नेछन् पक्कै आउनुहोस् हिम्मत गर्नुहोस् बल गर्नुहोस् शोषण मुक्त समाज निर्माण हाम्रो...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा कोरोना संक्रमण भएर उपचार गराएका मध्ये ६ जना निको भएका छन् । यस अघि ५ जना घर फर्किसकेका छन् भने धादिङका एक युवा आज डिस्चार्ज हुँदैछन् । टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित...
पुरा पढ्नुहोस