समाचार

संगठनात्मक अभियानप्रति पत्रकारको चासो

सन्धिखर्क । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एकमहिने सङ्गठनात्मक अभियानप्रति आम रूपमा चासो बढेको छ । २०७६ फागुन १३ गते राजमो अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले सङ्गठनात्मक अभियानसहित एमसीसी, सीमा अतिक्रमण तथा भ्रष्टाचार...

पुरा पढ्नुहोस
मूल प्रवाहको टोल समिति गठन

पाण्डिचेरी, १ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समित, अन्तर्गत कोईला पालायाम् एरिया समिति भित्र पर्ने पेरियर मूदलिययर चौडीस्थित, होटलहरु कार्यरत श्रमजिवी नेपाली युवाहरु विचमा मूल प्रवाहको टोल समिति...

पुरा पढ्नुहोस
नयाँ संसार नयाँ व्यवस्था धर्तीमा जन्माउनु छ

जुना चालिसे, चंडिगढ आतुर हुन्छ समाज पेटमै छोरा–छोरी चिन्न । पुरुष प्रधान समाज यो सारै गाह्रो छ भिड्न ।। हजार सवाल उठाएर वाच्न वाध्य छ नारी । क्रान्ती ज्वाला दन्काउ अब न परौ पछाडि ।। हजारौ गल्ती गर्ने पुरुष...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको व्यापक तैयारीमा जुटदै

पञ्जाब । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतका अधिकांश नगरहरुमा स्थानीय महिला नगर विभागको आयोजनामा खेलकूद तथा रचानात्मक कार्यक्रम सहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका कार्यक्रम भव्य रुपमा मनाइने तयारी...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा दूतावासको ध्यानाकर्षण

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीहरुलाई पर्दै गइरहेका विविध समस्याहरु बारे नेपाली राज दूतावासलाई ध्यानाकर्षण गराएको छ । समाजका कार्यवाहक अध्यक्ष ठाकुर खनालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राजदूत...

पुरा पढ्नुहोस
प्रवक्ता पुरीको प्रश्नः एमसीसी के हो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्रा रामप्रकाश पुरीले एमसीसीलाई इन्डोप्यासिफक रणनीतिको अंग होइन भन्नेलाई अमेरिकी राष्ट्रपति र भारतीय समकक्षीको संयुक्त वक्तव्य हेर्न चुनौती दिनुभएको छ । बिहीबार एमसीसी विरुद्व दश दलीय मोर्चाद्वारा आयोजित...

पुरा पढ्नुहोस
‘राष्ट्रिय जागरण अभियान’ पार्टीबाट निष्काशित व्यक्तिहरुको खेलः मसाल

काठमाडौं । नेकपा (मसाल)ले आफ्नो पार्टी वा राष्ट्रिय जनमोर्चाका कुनै पनि नेता कार्यकर्ता ‘राष्ट्रिय जागरण अभियान’ नामक संस्थामा सामेल नभएको स्पष्ट पारेको छ । राष्ट्रिय जागरण अभियानको गठन पार्टीबाट निष्काशित केही व्यक्तिहरुले गरेको भन्दै मसाललाई...

पुरा पढ्नुहोस
गजल : मसाल बाल्न उठ

धरापमा छ मुलुक मसाल बाल्न उठ भ्रष्टाचारी शाषकहरुलाई ढाल्न उठ । भोकै छन गरीब र किसान भोकै छन् उनका फाटेका मन मष्तिस टाल्न उठ । सिमानामा ढल्छ कहिले अर्को मुलुकमा राष्ट्रप्रतिको लडाइलाई अङ्गाल्न उठ । भट्केका छन् हज्जारौ पुर्खाका पहिचान मिलेर...

पुरा पढ्नुहोस
साम्राज्यवादीहरुको प्रतिस्पर्धा हो – एमसीसी

मोहनविक्रम सिंह एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) इण्डोप्यासिफिक रणनीति (आईपीएस)को अङ्ग भएको कुरा स्वयं अमेरिकाले नै स्वीकार गरिसकेको छ । त्यस सन्दर्भमा काठमाडौँस्थित अमेरिकी राजनीतिक दुतावास र अमेरिकी असिस्टेन्ट सेक्रेटरी मिसेस एलाइस वेलका वक्तव्यहरू उल्लेखनीय छन्...

पुरा पढ्नुहोस
शैक्षिक प्रभावकारिताका लागि विद्यालय अनुगमन

नवराज पौडेल चन्द्रौटा कपिलवस्तु, १५ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा विहीबार अनुगमन गरिएको छ । शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा नगरस्थित बृहत विद्यालय सुरक्षा कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा अनुगमन गरिएको हो...

पुरा पढ्नुहोस