समाचार
तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति अन्तर्गत महिला नगर बिभागको चौथो भेला सम्पन्न भएको छ । देबि थापाको अध्यक्षताबाट सुरु भएको सो भेला संचालन सुमित्रा नेवारले र स्वागत...
पुरा पढ्नुहोसतारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति अन्तर्गत अखिल भारत नेपाली बिद्यार्थी संघको भेला ज्ञान प्रसाद भट्टराईको पहलमा र मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुँवरको विशेष उपस्थितिमा सम्पन्न भएको...
पुरा पढ्नुहोसचंडीगढ़, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिद्वारा संचालित पंचकुला एरिया समितिको दोश्रो भेला विभिन्न समसामयिक विषयहरुमा चर्चा परिचर्चा सहित सम्पन्न गरिएको छ । एडवोकेट माधव पोख्रेलको अध्यक्षतामा तथा...
पुरा पढ्नुहोसजयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष ठाकुर खनालले एमएससी नेपालको लागि अभिशाप हुने बताउनु भएको छ । खनालले एकता समाज अन्तर्गत अखिल भारत नेपाली विद्यार्थी संघ मध्य...
पुरा पढ्नुहोसचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समिति अन्तर्गत अखिल भारत नेपाली विद्यार्थी संघ उत्तर नगर समिति चेन्नईको आयोजनामा बिभिन्न रचनात्मक खेलकूदका साथै बार्षिक रनिङ शिल्ड भलिबल प्रतियोगिता सम्पन्न...
पुरा पढ्नुहोसवापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने वापी (पूर्व) नगर समितिको आयोजनमा रक्तदान कार्यक्रम १२ जनवरी २०२० का दिन वापी शहरस्थित चनोदको केविएस कोलेजमा सम्पन्न भएको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन पार्टीले पहल गरेको हल्लामा कुनै सत्यता नरहेको बताउनुभएको छ । बिहीबार एक टेलीभिजनलाई दिनुभएको अन्तर्वार्तामा महामन्त्री सिंहले उपसभामुखको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अमेरिकी दादागिरी बढ्दै गएकोप्रति आपत्ति प्रकट गर्दै त्यसविरुद्ध अन्तर्राष्ट्रिय मोर्चा निर्माणको थालनी गरेको छ । बिहीबार महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकासित गरी ‘क्रान्तिकारी पार्टी तथा संगठनहरुको...
पुरा पढ्नुहोसकेबी खड्का, अध्यक्ष, मध्य भारत क्षेत्रीय समिति १५ फरवरी १९७१ मा बुबा स्व. श्री हुमलाल खड्का र आमा स्व. श्रीमती मंगला देवी खड्काको कोखबाट जन्मनु भएका के.बी. खड्का आप्mना दुई भाई, दुई दीदी–बहिनी मध्य तेश्रो...
पुरा पढ्नुहोसपाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा अग्रेजी नयाँ बर्षको आगमन संगै संगठन र ब्यवारिक पक्ष विषयमा अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । नगर सचिव गोविन्द शर्माको सञ्चालन तथा...
पुरा पढ्नुहोस