समाचार

बेंगलोरमा १२७ औं माओ दिवस मनाइयो

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङलोर दक्षिण नगर समितिले सर्वहारा वर्गका महान गुरु माओत्सेतुङको १२७ औं जन्म दिवस मनाइएको छ । गणेश बिकको सञ्चालन तथा रमेश विकको अध्यक्षतामा र शहिदप्रति एकमिनट...

पुरा पढ्नुहोस
कार्यकर्तालाई सहयोग

हैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिका सदस्य कर्ण बहादुर थापा कि ४ बर्षिय नातिनी मायाँ थापा, प्यारालाइसिस र श्रीमती तथा उत्तर महिला बिभाग कि सदस्य सिता...

पुरा पढ्नुहोस
दूर्घटना पिडीतहरुलाई मूल प्रवाहद्वारा सहयोग

संगरुर, पंजाब । दूर्घटना पिडीत जेदु विक र अर्जुन विकलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले सहयोग गरेको छ । उनीहरुलाई जनतासँग रु. २४ हजार आर्थिक संकलन गरि दुवै जनालाई...

पुरा पढ्नुहोस
माओविचारधाराको झण्डालाई उँचो राखौं : सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर जस्तो देखिए पनि यो अस्थायी मात्रै भएको बताउनु भएको छ । १२७ औं माओ जयन्तीका अवसरमा बिहीबार एक वक्तव्य जारी...

पुरा पढ्नुहोस
पाण्चेरीमा माओ दिवस सम्पन्न

पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा सर्वहारा बर्गका महान नेता माओत्सुङको १२७ औं जन्म दिवश सम्पन्न पारिएको छ । जमूना शर्माको सञ्चालन तथा जनक राज पौडेलको अध्यक्षताबाट...

पुरा पढ्नुहोस
चेन्नईमा माओ दिवस सम्पन्न

चेन्नई । सर्बहारा बर्गका महान गुरू कमरेड माओत्सेतुङको १२७ औं जन्म दिवस चेन्नइमा मनाइयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नईका चारवटै नगर समितिको संयुक्त आयोजनामा माओत्सेतुङको...

पुरा पढ्नुहोस
रोपडमा माओ दिवश सम्पन्न

रोपड, २६ डिसेम्वर । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च रोपडको आयोजनामा १२७ औ माओ दिवस सम्पन्न पारिएको छ । दयाराम लामिछानेको सञ्चालनमा तथा नगर अध्यक्ष मनिराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरूको आशन...

पुरा पढ्नुहोस
हिसारमा १२७ औं माओ दिवश मनाइयो

हिसार, २६ डिसेम्वर । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मंच हिसारको आयोजनामा १२७ औ माओ दिवस भव्य रुपमा सफल भयको छ । नगर अध्यक्ष नन्दबहादुर लम्तरीको अध्यक्षतामा तथा निरु सारुको सञ्चालनमा सम्पन्न समारोहमा विभिन्न अतिथिहरुको...

पुरा पढ्नुहोस
विद्यार्थी नगर भेला सम्पन्न

हिसार, २६ डिसेम्वर । यहां माओ दिवशको ऐतिहासिक अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति अन्तर्गत विद्यार्थी नगर भेला सम्पन्न गरिएको छ । मूल प्रवाहका नगर अध्यक्ष नन्दवहादुर लम्तरीको अध्यक्षतामा...

पुरा पढ्नुहोस
कोट्टयाममा मनाईयो १२७ औं माओ जयन्ती

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा १२७ औं माओ जयन्ती मनाइएको छ । १४२ औं स्टालिन जयन्तीको अबसरमा खेलाइएको भलिबल प्रतियोगिता तथा महिला बाल बालिकाहरुको प्रतिस प्रधात्मक...

पुरा पढ्नुहोस