समाचार
– अमर थापा अध्यक्ष, राष्ट्रिय जनमोर्चा बागलुङ ० बागलुङ जिल्लामा विशेष सङ्गठनात्मक अभियान कसरी सञ्चालन भइरहेको छ ? – राष्ट्रिय जनमोर्चाले देशव्यापी रूपमा फागुन महिनाभरि विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बागलुङ जिल्लामा पनि...
पुरा पढ्नुहोसरामप्रसाद गैरे मेरो देश ढकमक्क फुल्ने फुल बनाउँछु सेतो हिमाल चन्द्र–सूर्य झण्डा लहराउँछु युवा जगत्मा दिप ज्ञान ज्योति फिजाउन उठी जुटी जनलाई पनि अब हसाउँछु हुँदाखाने समूहको म भएर हितैषी भोको पेट अनि नाङ्गो जिउ सजाउँछु खोजी उनलाई काममाम मैले दिनुपर्छ सधैँलाई...
पुरा पढ्नुहोसगिरीप्रसाद बुढा हिमाली उच्च फेदीमा अनेकौँ बस्ती सञ्जाल यहाँ संसारमा मेरो, मजाको शान्त नेपाल म मेरो देशको माया कदापि भुल्न सक्दैन म आवारा लफङ्गा झैँ नशामा डुल्न सक्दैन तराईको सिरानीमा गुँरासे लेक हाँसेको गुराँसे लेक पाखामा किसानी दाजु नाचेको म न्यानो...
पुरा पढ्नुहोसन्यायप्रेमी जनसमुदाय, राष्ट्रिय जनमोर्चाले राजनीतिक प्रचार तथा जनचेतनामूलक कार्यक्रम भर्खरै सम्पन्न गरेको छ । यही फागुन महिनाभर सङ्गठन विस्तार गर्न तथा सुदृढ पार्न देशव्यापी सङ्गठनात्मक अभियान सञ्चालन गर्दै छ । त्यस क्रममा राष्ट्रिय जनमोर्चाका नेता,...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले एमसिसी अमेरिकी साम्राज्यवादको सेवा गर्ने उद्देश्यले ल्याइएको बताउको छ । पार्टीले भनेको छ– एमसिसी “इन्डो–प्यासिफिक रणनीतिको अङ्ग भएको र त्यसको उद्देश्य अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै हो । त्यसका...
पुरा पढ्नुहोसअर्घाआँची । राष्ट्रिय जनमोर्चा यतिवेला देशव्यापी संगठन निर्माण, सदस्यता वितरण अभियानमा लागेको छ । यसै परिवेशमा अर्घाखाँचीका विभिन्न नगरपालिका तथा गाउँपालीकाहरुमा समेत राजमोले सदस्यता वितरण तथा संगठन निर्माण अभियानमा लागेको हो । जिल्लाको दक्षिणी...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेचौरमा बिस्तारै बिस्तार महिला पुरुषहरुको भिड् लाग्न थालेको थियो । सफा मौसम चारैतिर पहाडले घेरिएको चौरमा सरसर चल्ने बतासले भने मौसमलाई चिसो गराएको थियो । राता–राता झण्डा प्लेकार्डमा लेखिएका समान अधिकारका, छोरा छोरी...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपालमा रेमिट्यान्स (विप्रेषण) बढी भित्रिने देशमा खाडी मुलुककै वर्चश्व देखिएको छ । केही समययता युरोप, अमेरिकालगायतका देशहरूबाट रेमिट्यान्स आउने क्रम बढेको र मलेसियाको रोजगारी अबरुद्व भएका कारण खाडीबाट रेमिट्यान्स घट्ने आँकलन गरिएको...
पुरा पढ्नुहोसअनिलकिशोर घिमिरे, अध्यक्ष, अखिल नेपाल युवक सङ्घ ० भ्रष्टाचार र नागरिकता विधेयक विरुद्ध मेची–महाकाली अभियान चलाउँदै हुनुहुन्छ । यस्तो अभियानको आवश्यकता किन महशुस गर्नुभयो ?– आज मुलुक भ्रष्टाचारले आक्रान्त बनेको छ । नेपालमा सरकारी निकायको...
पुरा पढ्नुहोसकोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा २०२० सालको पहिलो चौमासिक रनिङ शिल्ड भलिबल खेलकुद प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ ।नगर सचिव...
पुरा पढ्नुहोस