समाचार

का.माओले सृजेको चीन र वर्तमान

सुरेशकुमार पाण्डेरुस, क्यानाडा, अमेरीका पछि विश्वको चौथो ठुलो देश चीन जसले विश्वमा ९६,४१,१४ बर्ग किलोमिटर भूमि ओगटेको छ । उत्तरबाट दक्षिण तर्फ रुस, मंगोलिया, उत्तर कोरीया, वियतनाम, लाओस, मैनमार, भारत, भुटान, नेपाल,...

पुरा पढ्नुहोस
अगिबागमा प्रकाशन भेला सम्पन्न

अलिबाग । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अगिबाग नगर समितिको आयोजनामा प्रकाशन भेला सम्पन्न पारिएको छ । भेलाको अध्यक्षता मधु पुनले र सञ्चालन रमेश दर्लामीले गर्नुभएको थियो । अतिथिहरुको आसन ग्रहण र...

पुरा पढ्नुहोस
५ वर्षीय वालकको पानी टंकीमा परि मृत्यु

सोलन । हिमाचलका सोलन बाजारदेखि सात किलो मीटर टाढा रहेको भानत भन्ने ठाउँमा स्वदेश रोल्पा निवासी लाल बहादुरको पाँच वर्षीय छोरा मनीषको पानी टंकीमा डुबेर मित्यू भएको भएको समाचार प्राप्त भएको छ ।...

पुरा पढ्नुहोस
१४२ औं स्टालिन जयन्ती भारत व्यापी मनाइयो

चंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मंच चंडीगढको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता एवं समाजवादी क्रान्तिका सेनानी का. स्टालिनको १४२ औं जन्मदिवस सानदार रुपमा सम्पन्न भएको छ । लिला विकको सञ्चालनमा तथा...

पुरा पढ्नुहोस
‘म मरेकै हुँ, जिउँदै पनि छु ! यो द्वन्द्ववाद हो !’

समीर सिंहके मार्क्स जीवित छन् ? यो प्रश्नलाई द्वन्द्ववादी तरिकाले विश्लेषण गर्ने हो भने जवाफ यही हुनेछ – छन् पनि, छैनन् पनि ।मार्क्स जीवित यसकारण छैनन्, किनकि उनको भौतिक शरीरको...

पुरा पढ्नुहोस
मृतकका आश्रितलाई २ लाख सहयोग

चंडीगढ़, २५ डिसेम्बर । अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका ७ वामरुक निवासी चिन्तामणी भुसालको छोरा तथा मूल प्रवाहका साधारण सदस्य रामु भुसालको गत १३ अक्टुबरको घरको पिडीबाट लडेर असमायिक निधन भएको थियो ।मृतक रामु...

पुरा पढ्नुहोस
राजमो दाङले महत्वपूर्ण निर्णय गर्याे

दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिले पौष मसान्त भित्र सबै वडा समितिको बैठक बसाल्ने, माघ महिनाभरी जनजागरण आभियान अन्तर्गत उपमहानगर भित्रका विभिन्न ठाउँहरुमा कोणसभा गर्ने र फागुन महिना भरी संगठन निर्माण अभियान संचालन...

पुरा पढ्नुहोस
अखिल छैठौं दाङको भेला सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं जिल्ला समिति दाङ देउखुरीको भेला घोराहीमा सम्पन्न भएको छ । भेलालाई युनियनका केन्द्रीय अध्यक्ष बिमल पोख्रेलले उदघाटन गर्नु भयो ।भेलामा अखिल...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा क्यान्सर पिडित वालकलाई सहयोग

चंडीगढ़, २५ डिसेम्बर । रोजी–रोटीको समस्याले विदेश पसेका लाखौंलाख नेपालीहरुको साझा संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एकतर्फ प्रवासी नेपालीहरुमा पर्ने समसामयिक समस्या, शोषण दमन अन्याय अत्याचारको विरुद्ध संघर्ष गर्नको लागि प्रेरणा...

पुरा पढ्नुहोस
रामेछाप दोहा सम्पर्क समाजद्धारा कलाकार सम्मान

उद्धव मगर, दोहा कतार । दोहा कतारको नज्मा स्थीत रामेछाप दोहा सम्पर्क समाजद्धारा आयोजीत भेटघाट तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ललित कुमार तामाङ्गको अध्यक्षता र कार्यक्रम महासचीव नरबहादुर तामाङ्गको...

पुरा पढ्नुहोस