समाचार

भारतका विभिन्न शहरमा संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा “प्रजातन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं” भन्ने मुल नाराका सहित ऐक्यवद्धता सभा सम्पन्न पारिएको छ । सो अवसरमा वनभोज...

पुरा पढ्नुहोस
मृत्यु पछि पनि आधार कार्ड अनिवार्य ?

अहमदावाद । सन १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धी अनुसार दुबै देशका नागरिकहरु एक अर्काको देशमा स्वतन्त्र रुपमा आवत जावत गर्न पाउनुका साथै रोजगार, सम्पत्ती आर्जित लगायत विभिन्न प्रकारका अधिकारहरु निश्चित गरिएको छ...

पुरा पढ्नुहोस
वर्तमान सरकार काँचको बनेको छ : शर्मा

धर्मराज शर्मा कोट्टयाम (केरला) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिले ‘राष्ट्रियता गणतन्त्र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने मुल नारा सहित राष्ट्रिय जनमोर्चाले...

पुरा पढ्नुहोस
बेंगलोरमा संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न

धर्म पहरी बेंगलोर । राष्ट्र र राष्ट्रियताको रक्षा गरौं, गणतन्त्रलाई संस्थागत गरौं र संघीयताको खरेजी गरौं मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले चालेको एक महिने देश ब्यापि बिरोध कार्यक्रमप्रति ऐक्याबद्धता सभा सम्पन्न भएको छ । मूल...

पुरा पढ्नुहोस
फरीदावादमा मूल प्रवाहद्धारा ऐक्यवद्धता सभा सम्पन्न

फरीदावाद, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा “प्रजातन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं” भन्ने मुल नाराका सहित ऐक्यवद्धता सभा सम्पन्न पारिएको छ । सो...

पुरा पढ्नुहोस
जि२० को बैठकमा नेपालको राष्ट्र ध्वज उल्टा, मूल प्रवाहको आपत्ती पछि सच्चाइयो

खिमराज चालिसे, चण्डीगढ । जी २० बैठकको सन्दर्भमा चंडिगढ ट्रिबुन चौकमा हिजो रातीसम्म नेपाल लगायत विभिन्न देशहरुको झण्डा लगाइएको छ । तर, नेपालको झण्डा भने उल्टो लगाइएको थियो । नेपालको झण्डा उल्टो लगाएर नेपाल र...

पुरा पढ्नुहोस
बागलुङमा राजमोको वडा सम्मेलन जारी

बागलुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले नयाँ गठन भएका दलहरूको आयु वर्षामा उम्रेका च्याउ जस्तै भएको बताउनु भएको छ । बागलुङ जिल्लाभर सञ्चालन भएको संगठनात्मक अभियानअन्तर्गत बरेङ गाउँपालिकाका विभिन्न वडा सम्मेलनलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद् पद खारेज

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपाल नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य...

पुरा पढ्नुहोस
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

काठमाडौं । बाजुरामा मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् । भूकम्पले हिमाली गाउँपालिकाका...

पुरा पढ्नुहोस
देशको समग्र स्थिती परिवर्तनका लागि नयाँ संघर्षको खाँचो : मसाल

काठमाडौं । नेकपा (मसाल) ले संसद भवन अगाडि आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उनको आत्मदाह देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा व्यापक रूपले देखा परेका विकृतिहरूको...

पुरा पढ्नुहोस