नागरिकता विधेयकको पूर्वोत्तरमा पनि विरोध

#खिमराज चालिसे,

लाडरुम्वाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वोत्तर क्षेत्रीय समितिद्धारा संचालित लाडरुम्वाई नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न भएको छ ।

सभामा नागरिकता विधेयकले नेपालमा निम्त्याएको गम्भीर संकट बारे बोल्दै क्षेत्रीय समितिका मोहन ठकुरीले महत्वपूणर् विचार राख्नु भएको थियो ।

कार्यक्रम गोजमान आलेको अध्यक्षतामा तथा हरि केसीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार