सुरतको भाग्यदयमा मूल प्रवाहको एरिया समिति

सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्धारा सञ्चालित सुरत नगर समिति अन्तर्गत भाग्यदय डिस्टीकमा एरिया समिति गठन गरिएको छ ।

नगर अध्यक्ष किशोर ताम्राकार, उपाध्यक्ष प्रकाश जनला र नगर सचिव भिम साउँदको विशेष उपस्थितिमा सम्पन्न भेलाले राउल जनालाको अध्यक्षतामा ११ सदस्यीय १७ सदस्यीय भाग्यदय एरिया समिति चयन गरिएको छ । जसमाः उपाध्यक्ष- प्रकाश टमटा, सचिव- भिम सुनार, सहसचिव- अनिल टमटा, कोषाध्यक्ष- निरुजन विश्वकर्मा, सदस्यहरुमा क्रमशः किरण जनाला, रमेश सोनी, अर्जुन सुनार, सुनिल चौधरी, रामु परियार, रेखा जनाला, पुष्पा टमटा, राजु चुनारा, तपि दर्नाली, सागर लुहार, कृष्ण परियार र शान्ति परियार रहनुभएको छ ।

नयाँ समितिलाई किशोर ताम्राकार, प्रकाश जनला र भिम साउँदले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार