मूल प्रवाहका शुभचिन्तक रमेश बिश्वकर्मा प्रति भावपूर्ण श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नगर समिति भिवाडीमा हाम्रो संगठनका शुभचिन्तक, हरेक कार्यक्रममा आर्थिक नैतिक भौतिक रुपमा सहयोग गर्ने रमेश बिश्वकर्माको असामयिक निधन भएको छ।

५६ वर्षीय रमेश बिश्वकर्माको मइ ११ गते विहान उहाँको निधन भएको हो। उहाँको परिवारमा श्रीमती, तिन छोरा, बुहारी, नाती, तीनवटा, नातिनि एक वटा छोरी एक हुनुहुन्छ। धुर्काेट गाउपालिका वडा नं-१ नयाँ गाउँ जुम्लादि, गुल्मी जिल्ला स्थाइ घरभई भारतको राजस्थानमा अन्तर्गत भिवाडीमा सम्पुर्ण परिवार रहँदै आउनु भएको थियो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार