जवाई नगर समिति पुनर्गठन

जवाई, २५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको जवाई नगर समितिको पुनर्गठन गरिएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, पूर्वोत्तर क्षेत्रीय समितिका सचिव गम बहादुर सुनारको विशेष उपस्थितिमा सम्पन्न भेलाले दुर्गा बहादुर अधिकारीको अध्यक्षतामा ११ पूणर्, तीन वैकल्पिक र तीन सल्लाहकार गरि १७ सदस्यीय जवाई नगर समितिको पुनगर्ठन गरिएको छ ।

जसमाः उपाध्यक्ष- प्रकाश सुनार, सचिव- देवेन्द्र क्षेत्री, सहसचिव पदम पुन र कोषाध्यक्ष- पद्मा क्षेत्री रहनुभएको छ । त्यस्तै सदस्यमाः गौतम राजवंशी, अमित केसी, गोपीराम सुनार, थानेश्वर पाण्डे, अजुर्न खदाल, हिरा क्षेत्री, वैकल्पिक सदस्यमाः रिता सिंह, राज सुनार वैकल्पिकमा एक र सल्लाहकारमा तीन स्थान रिक्त राखिएको छ ।

भेलाबाट निर्वाचित समितिलाई अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल र क्षेत्रीय सचिव गम बहादुर सुनारले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार