
जिल्ला नवलपरासी विनई त्रिवेणी गापा ४, वेनिमणीपुर चुकाहा सर्दी सालघारी निवासी केशवराज आचार्य (श्रीराम आचार्य) २०५२ असोज १५ गते भारततीर जान्छु भनि हिंडेको तर हालसम्म परिवारसँग सम्पर्क विहिन छन् ।
उनलाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा नेपालमा छोरा ००९७७–९८५७०७७१७७, श्रीमती ९८४७०६०७६० वा भारतमा ८१३०३७२०२४ मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।