संगरुरमा मनाईयो १३७ औं अन्तराष्ट्रीय श्रमिक दिवस।

संगरुर,

भारतको पंजाब राज्यको संगरूरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति संगरुरको आयोजनामा १३७ औ अन्तराष्ट्रीय श्रमिक दिवसको कार्यक्रम हिजो ०१ मई २०२६ को शुक्रवार मनाईएको छ।

कार्यक्रममा अन्तराष्ट्रीय श्रमिक दिवसको इतिहास र महत्वबारे प्रकाश पार्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य रामजी खनाल, नगर कोषाध्यक्ष रामजी भुसाल, महिला नेतृ सिता आचार्य, रिना भुसाल लगाएतले सम्वोधन गर्नु भएको थियो।

कार्यक्रम लक्ष्मी बिष्टको अध्यक्षतामा तथा राम प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो भने नारायण भुसालले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार