विवाह समारोहमा आगो लाग्दा ११३ जनाको मृत्यु

इराक। उत्तरी सहर काराकोशमा एउटा विवाह समारोह भइरहेको स्थानमा आगलागी हुँदा  ११३ जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएको इराकी मिडियाले जानकारी गराएको छ । मोसुलको पूर्वमा रहेको इसाई धर्मावलम्बीको बाहुल्यता रहेको सहरको...

पुरा पढ्नुहोस
सर्वोच्च द्वारा मुस्लिम धर्ममा रहेको तीन तलाकलाई गैर कानुनी ठहर

काठमाडौँ । इस्लाम धर्म अनुसार तीन पटक तलाक भनेकै आधारमा सम्बन्ध विच्छेद भएको मानिने परम्परा रहे पनि सर्वोच्च अदालतले त्यसलाई गैरकानुनी ठहर गरेको छ।सर्वोच्चको संयुक्त इजलासले मुस्लिम समुदायमा कायम रहेको तलाकलाई सम्बन्ध विच्छेद मान्न...

पुरा पढ्नुहोस
प्युठानको झिमरुकमा महिला सङ्घको सम्मेलन, अध्यक्षमा जिसी (फोटाहरूसहित)

खलङ्गा । प्युठानको झिमरुकमा अखिल नेपाल महिला सङ्घको पालिका समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । २०८० असोज १२ गते शुक्रबार पालिका केन्द्र मच्छीमा सो सम्मेलन सम्पन्न भएको हो । महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष...

पुरा पढ्नुहोस
धर्मनिरपेक्षताको अर्थ बुझेनौ कि ?

नेपाल धर्मनिरपेक्ष मुलुक हो । धर्मनिरपेक्षताको अर्थ हामीले बुझेनौ कि ? पत्रकार जीवराम भण्डारी ट्विट गर्दै लेख्नुहुन्छ, ‘धर्मनिरपेक्षतामा गौरव गर्ने राजनीतिक दलका अगुवा राष्ट्रपति ,प्रधानमन्त्री ,नेता पक्ष ,प्रतिपक्ष उनीहरू मठ मन्दिरमा किन धाइरहेका छन् । राष्ट्रपति...

पुरा पढ्नुहोस
संविधान र प्रेस स्वतन्त्रताबारे प्रगतिशील पत्रकार सङ्घको अन्तरक्रिया (फोटाहरूसहित)

काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले संविधान र प्रेस स्वतन्त्रताकारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०८० असोज १२ गते शुक्रबार काठमाडौँको हार्दिक होटलमो सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
संविधान र प्रेस स्वतन्त्रता

श्यामलाल पोखरेल ## (प्रगतिशील पत्रकार सङ्घ, नेपालद्वारा २०८० असोज १२ गते शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणापत्र) १. सर्वप्रथमत: हामीले यस अवधारणापत्रमार्फत् यस वर्ष नवौँ संविधान दिवस मनाइरहँदा देशमा संविधानप्रदत्त ‘प्रेस स्वतन्त्रता’ को वर्तमान स्थिति...

पुरा पढ्नुहोस
जघन्य अपराधका कसुरदारलाई माफी दिनु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले सरकारले कतिपय जघन्य अपराधका कसुरदारलाई माफी दिएकोमा त्यसलाई गलत बताएको छ । प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० असोज १२ गते जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो ठहर गरेको हो । पार्टीका अनुसार सरकारको यस...

पुरा पढ्नुहोस
‘नेपाल र चीनबीचको मित्रता कमजोर पार्न अमेरिका र भारत प्रयासरत छन्’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको चीनसितको सम्बन्ध कमजोर पार्न भारत र अमेरिका प्रयासरत रहेको आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका सन्दर्भमा पार्टीको धारणा स्पष्ट पार्दै राजमोले चीनसितको सम्बन्ध कमजोर पार्न...

पुरा पढ्नुहोस
नेपाली भूमि आफ्नो देशविरुद्ध प्रयोग हुने खतराले चिनियाँहरू चिन्तित छन् : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली भूमि छिमेकी राष्ट्र चीनविरुद्ध प्रयोग हुने खतरा बढेको बताउनुभएको छ । शुक्रबार अखिल (छैठौं) को राष्ट्रिय परिषद बैठक उद्घाटन गर्दै अध्यक्ष केसीले एमसीसी मार्फत अमेरिकाले नेपालमा बसेर...

पुरा पढ्नुहोस
हराएको खोज खबर

प्युठान जिल्ला प्युठान नगरपालिका ८ धरमपानी निवासी ऋषिराम दसौदीका ४० वर्षिय छोरा मोहन दसौदी गत ०८/०९/२०२३ का दिन करिब ३ः३० बजे आन्ध्रा प्रदेशको गुडुरदेखि आफन्तहरुबाट संपर्क विहीन भएको हुँदा उनलाई चिन्नु हुने र कही...

पुरा पढ्नुहोस