सुरतमा रक्तिम साँस्कृतिक बिभागको भेला सम्पन्न

निखिल रावत गुजरात सुरत, १ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत रक्तिम साँस्कृतिक विभाग सुरत नगर विभागको भेला सम्पन्न भएको छ । कुशुम कुँवरको अध्यक्षता एवं आन्सिका थापाको...

पुरा पढ्नुहोस
चंडिगढमा तिजी कार्यक्रम समीक्षा

चंडिगढ । मूल प्रवाह चंडिगढ नगर समितिले प्रगतिशील तिज २०८० को कार्यक्रम समीक्षा गरेको छ । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता र एमसीसी खारेज गरौं’ भन्ने मूल नाराको साथ १७ सेप्टेम्बरका दिन सम्पन्न...

पुरा पढ्नुहोस
हैदरावादमा महिला विभागको प्रशिक्षण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हैदरावाद महिला विभागको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर, महिला विभागको आयोजनामा एक दिवसीय प्रशिक्षण सम्पन्न...

पुरा पढ्नुहोस
गुजरातमा सडक दूर्घटनामा एक नेपालीको मृत्यु

निखिल रावत वापी । नेपाल घर कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नं ५ निवासी प्रदेशु चौधरीको छोरा बर्ष ३४ को रमेश चौधरीको गुजरात वापिमा सडक दुर्घटनामा परी मृत्यु भएको छ । रमेश चौधरी बिगत एक बर्षदेखि...

पुरा पढ्नुहोस
नागाल्याडको डिमापुरमा नगर समिति गठन

डिमापुर, २ अक्टोबर । भारतको पुर्वोत्तरमा पर्ने नागालैण्ड राज्यको डिमापुर शहरमा डिलाराम अधिकारी एवं शर्मिला शर्माको पहलकदमी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
जालन्धरमा प्रगतिशील तिजका कलाकारलाई मूल प्रवाहको सम्मान

खिमराज चालिसे, जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिले आयोजना गरेको प्रगतिशील तिजी कार्यक्रमको समीक्षा गरेको छ। समीक्षा कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय सचिव कुलबहादुर बगाले, मूल...

पुरा पढ्नुहोस
भारतको सिलोङमा कोइलाखानीभित्र पानी पस्दा तीन नेपालीको ज्यान गयो

काठमाडौं । भारतको सिलोङस्थित कोइलाखानीमा तीन नेपालीको ज्यान गएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ का भुवन घिमिरेसहित पाँचथरका एक र इलामका एक जना गरी तीन युवाले ज्यान गुमाएका हुन् । कोइलाखानीभित्रै पानी पसेपछि ६ दिनदेखि...

पुरा पढ्नुहोस
जनै नभिरेको पण्डित (कविता)

– जनक राज पौडेल काँधमा जनै नभिरेको एउटा अनौठो बाहुन पण्डित बन्छ पेपरमा अर्काले थमाई दिएको मन्त्र वालकलाई सुनाई दिन्छ अनि भन्छ- यो जनै कहिल्यै ननिकाल्नु काँधबाट, विचारा बालक अलमल्ल पर्छ एक छिन चुपचाँप सुन्छ । किन कि वालकले देखेको छ गुरुले कहिले...

पुरा पढ्नुहोस
प्युठानको झिमरुकमा राष्ट्रिय जनमोर्चाको भेला

खलङ्गा । ऐतिहासिक तीन अभियानअन्तर्गत प्युठान जिल्लाको झिमरुक–३ ढाकरडिहीमा राष्ट्रिय जनमोर्चाको टोलभेला सम्पन्न भएको छ । राजमो झिमरुक पालिका समितिका सचिव खिमबहादुर विकको प्रमुख आतिथ्यमा २०८० असोज १३ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । भेलालाई...

पुरा पढ्नुहोस
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता

५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको ४ बिघा १७ कट्ठा जग्गा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता गरिएको पुष्टि भैरहवा  । भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४...

पुरा पढ्नुहोस