हेम बिजी सम्मानित महोदय ज्यू मैले असोज तिन संविधान दिवस भनौ कि हत्याराहरुको ह्याप्पी डे मलाई जवाफ चाहियो सम्मानित ज्यू किनकि मेरा छोरा छोरीहरु सोधिरहेका छन् बाबा असोज तिन संविधान दिवस हो कि हत्याराहरुको ह्याप्पी डे ।असोज तिन सम्मानित महोदय ज्यूकै आदेशमा जब मुखमा मुस्कान छोड्दै फुलमाला, खादा र अविर जात्रामा जेलबाट...
पुरा पढ्नुहोस-मोहनविक्रम सिंह सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेका केही मान्छेहरू जीवनको लामो अवधिसम्म सक्रियताका साथ क्रियाशील हुन्छन् । उनीहरूको ऊर्जामा कुनै कमी आएको हुँदैन । मानसिक र शारीरिक रूपमा स्वस्थ भएका कारण पनि उनीहरूमा त्यस प्रकारको...
पुरा पढ्नुहोसरामराज रेग्मीदर्शन शब्द संस्कृत भाषाको ‘दृश’ धातुबाट बनेको हो । यसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ । संस्कृतमा दर्शनलाई यसरी परिभाषित गरिएको छ, ‘दृश्यते अनेन इति दर्शनम्’ अर्थात् जसको सहयोगबाट देखिन्छ, त्यो दर्शन...
पुरा पढ्नुहोसकाठमाडौँ, आश्विन १८ गते । वंश–रत्न स्मृति कोषले तीन जना मानववादी व्यक्तित्वहरूलाई सम्मानित गर्ने भएको छ । सम्मानित हुनेहरूमा दार्शनिक व्यक्तित्वहरू मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक हुनुहुन्छ ।कुरीति, कुसंस्कार, अन्धविश्वास...
पुरा पढ्नुहोसकाठमाडौँ, १९ असोज । एमाले सांसद रघुजी पन्तले बढिरहेको महँगीले जनतालाई नजिकिएको दसैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महँगीले थलिएका जनताले यसपालिको...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनुभएको छ । २०८० असोज १९ गते शुक्रबार प्रतिनिधिसभाको बैठकमा शिक्षा विधेयक–२०८० बारे धारणा राख्दै उहाँले...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गर्नुभएको हो...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ । भारत हरियाणा राज्यको पञ्चकुलामा प्रहरीले अक्टोबर १, २०२३ आइतबारका दिन बेबारिसे अवस्थामा नाडासाहब रोडमा फेला पारेको नेपाली युवकको शवको परिचय खुलेको छ । पञ्चकुला प्रहरीले जिल्लाको नाडासाहाब रोडको किनारमा अक्टोबर १...
पुरा पढ्नुहोसगुहाटी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत गुहाटीमा नगर समिति पुनर्गठन गरिएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, सदस्य अमित केसी, क्षेत्रीय अध्यक्ष कृष्ण क्षेत्रीको विशेष...
पुरा पढ्नुहोसपूर्वी दिल्ली, २ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी दिल्ली नगर समितिको पुनर्गठन गरिएको छ । केन्द्रीय सदस्य शिव केसीको प्रमुख आतित्थ्यतामा सम्पन्न भेलाले सो नगर समिति पुनर्गठन गरिएको हो...
पुरा पढ्नुहोस









