जीवन रोका मगरलाई कतै देख्नु वा भेट्नु भयो कि ?

प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वार्ड ५ निवासी हर्क रोका मगरको कान्छा छोरा बर्ष २२ का जीवन रोका मगर १८ जुन २०२३ का दिन, ६ बजे साँझ तिर चप्पल किन्न जान्छु भनी निस्कीएका ब्यक्ती अहिलेसम्म...

पुरा पढ्नुहोस
स्मृतिशेष श्रीधर थापाका आफन्तको खोजीमा मूल प्रवाह

खिमराज चालिसे, चन्डिगढ। भारत पन्जाब सङ्घको डेराबसीमा गत राती उपचारको क्रममा हस्पिटलमा मृत्युवरण गरेका श्रीधर थापाका आफन्तहरूको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजतलास गरेको छ । पाल्पा जिल्ला घर बताउने भारतको आधारकार्डमा तिलबहादुर...

पुरा पढ्नुहोस
निमरानामा टोल भेला सम्पन्न

निमराना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निमराना नगर समिति अन्तर्गत एल.डी.का. टोल समिति गरिएको छ । पश्चिमोत्तर क्षेत्रीय वैकल्पिक सदस्य रोम बहादुर पुनमगरको विशेष उपस्थिति र नगर समितिका देवराज पुन, पूणर् प्रसाद...

पुरा पढ्नुहोस
नन्दलाल सापकोटा र शारदा सापकोटालाई स्वदेश विदाई

खिमराज चालिसे रोपड । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको रोपड नगर समितिले समितिका सहसचिव नन्दलाल सापकोटा र महिला नगर विभाग सदस्य शारदा सापकोटालाई मूल प्रवाहले ससम्मान स्वदेश विदाई गरेको छ । नन्दलाल सापकोटाले १९९० देखि मूल...

पुरा पढ्नुहोस
भारतस्थित नेपालीहरुको हकहितमा मूल प्रवाह मात्रै बोल्छ : पौडेल

बिन बहादुर रेग्मी सुरत । सयौं जनमासले खचाखच भरिएको, कुर्ची, पानी, पंखा व्यवस्थापन, मञ्च डेकोरेशनको शानदार संयोजन बीच २ जुलाई २०२३ का दिन मिनिबजार सौराष्ट्र पटेल समाज हलमा पूणर् विकको अध्यक्षता र धु्रवराज न्यौंपानेको सञ्चालनमा...

पुरा पढ्नुहोस
आदिपुरुषको सेन्समा सेन्सरसिप

समाजरूपी आवर्तनको रूपमा रहेको चलचित्रले सामाजिक यथार्थबोधलाई प्रदर्शन गरिरहेको हुन्छ। समाजवादी यथार्थवादलाई अनुसरण गर्ने अस्त्रको रूपमा पनि यसलाई प्रयोग गरिन्छ। यसले समाजलाई दिशानिर्देश गर्ने ल्याकत राख्ने मात्र होइन, प्रत्यक्ष र परोक्ष रूपमा सकारात्मक र...

पुरा पढ्नुहोस
के हो मार्क्सवादी दर्शन ?

आदर्शवादले विश्वको गलत र भ्रमपूर्ण व्याख्या गर्दछ र प्रगतिलाई नोक्सान पुर्‍याएर मानव समाजको विनाश गर्छ। आदर्शवादीहरू सदैव प्रगतिका दुश्मन र प्रतिक्रियावादका सेवक हुन्छन्। उदाहरणका निम्ति चट्याङ्ग पर्नुलाई नै लिऊँ। चट्यांग किन पर्छ भन्दा आदर्शवादीहरू...

पुरा पढ्नुहोस
वासिङटनले फोर्छ, चीनले जोड्छ

यो वर्षको आरम्भमा चीनले इरानसँग ऐतिहासिक २५ वर्षे सम्झौता गर्‍यो । सम्झौता अनुसार दुई देशबीच व्यापार, अर्थतन्त्र र यातायातलगायत विविध क्षेत्रमा सहकार्य हुनेछ । मध्यपूर्वमा सुरक्षा र स्थिरता हासिल गर्ने पाँचबुँदे अगुवाइसँग तादात्म्य मिलाउँदै...

पुरा पढ्नुहोस
दिनप्रति दिन मान्छेमा लालच बढ्दै : दाइजोको निहुँमा श्रीमतीसहित दुई वर्षीया छोरीको हत्या

रौतहट । रौतहटको मौलापुर गाउँपालिका–४ पतौरामा आमा छोरी मृत फेला परेका छन् । पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही गए राति घरमै मृत परेका हुन् । आरुहीको शव पङ्खामा...

पुरा पढ्नुहोस
दाङमा दलित भन्दै जातीय बिभेद गर्ने घरबेटी पक्राउ

दाङ । दाङमा आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिलाई दलित भनेर विभेद गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा प्रहरीले प्रहरीले घोराही उपमहानगरपालिका-१७ का ताराप्रसाद पोखरेललाई  पक्राउ गरेको हो । पोखरेलमाथि...

पुरा पढ्नुहोस