भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ : महासचिव भट्ट

पाल्पा । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा पाल्पाको पाचौ जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव भट्टले राज्यको उच्चतहमा बस्नेहरु नै भ्रष्टाचारमा लिप्त रहेको बताउनुभयो ।...

पुरा पढ्नुहोस
नयाँ जोगीले धेरै खरानी घस्छ : दुर्गा पौडेल

जुमानसिंह केसी, प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानको छैठौं जिल्ला सम्मेलन खलंगामा सुरु भएको छ। ‘गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयताको खारेजी गरौँ, ऐतिहासिक छैठौं प्युठान जिल्ला सफल पारौं’ भन्ने मूल नाराका साथ सम्मेलन...

पुरा पढ्नुहोस
मूल प्रवाह हिमाचल दशौं राज्य सम्मेलन सम्पन्न, अध्यक्षमा श्रेष्ठ

सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिको दशौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विरु श्रेष्ठको अध्यक्षतामा २१ पूणर्, ७ वैकल्पिक र ७ सल्लाहकार गरि ३५ सदस्यीय हिमाचल राज्य समिति...

पुरा पढ्नुहोस
दाहोदमा नगर समिति पुनर्गठन

दाहोद, ८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने दाहोदमा सुरेश सुनारको सञ्चालन निरज थापाको अध्यक्षता र पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादु कार्कीको उपस्थितिमा तिलकराज...

पुरा पढ्नुहोस
सुरेन्द्रसिंह ठकुरी मातृ शोकमा

भिवानी, ६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अन्तर्गत विद्यानगर टोल समितिका अध्यक्ष सुरेन्द्रसिंह ठकुरी मातृ शोकमा पर्नुभएको छ । ठकुरीकी ममतामयी आमा जानुका देबि सिंहको आफ्नै निवास खप्तड...

पुरा पढ्नुहोस
चेन्नई पूर्वमा महिला नगर विभाग गठन

चेन्नई पूर्व, ७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समितिको नेतृत्वमा पूर्व नगर अन्तर्गतका महिलाहरूको क्लास अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
भिवाडीमा सन्देश सभा सम्पन्न

भिवाडी, ७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले हालै सम्पन्न दशौं पश्चिमोत्तर क्षेत्रीय सम्मेलनको सन्देश सभा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य कृष्टी राईले भारतमा नेपालीहरुलाई...

पुरा पढ्नुहोस
राजावादी र अमेरिकी साम्राज्यवादपरस्त शक्ति सरकारबाट हट्दै जानु सकारात्मक : मसाल

काठमाडौं । नेकपा (मसाल) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु सकारात्मक भएको बताएको छ । सरकारबाट राजावादी र अमेरिकी साम्राज्यवादपरस्त शक्ति हट्दै जानु र सरकारसँग दूरी कायम हुनु स्वागतयोग्य हुने...

पुरा पढ्नुहोस
नेपालमा साम्राज्यवाद नांगो रुपमा देखापरेको छ : खनाल

सोलन, ६ मई । ‘प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको लागि संघर्ष गरौं । भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं’ भन्ने मूल नारा अन्तर्गत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले...

पुरा पढ्नुहोस