१५४औं लेनिन जन्म जयन्ति र नेकपाको ७५ औं स्थापना दिब सम्पन्न

चेन्नई । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्चको आयोजनामा चेन्र्न पुर्वमा विश्व कम्युनिष्ट आन्दोलनका धरोहर का. लेनिनको १५४औं जन्मजयन्ति र नेकपाको ७५औं स्थापना दिवस सम्पन्न पारिएको छ । सुर्य प्रसाद भुसालको सञ्चालन र बिमल बहादुर...

पुरा पढ्नुहोस
चेन्नई पुर्व नगर समितिद्धारा ऐक्यबद्वता सभा सम्पन्न

चेन्नई पूर्व । राष्ट्रिय जनमोर्चाको देशब्यापि साम्राज्यबादी गतिविधि बिरुद्वको कार्यक्रमप्रति ऐक्यबद्वता जनाउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिले सभा सम्पन्न पारेको छ । सुर्य प्रसाद भुसालको अध्यक्षता र बिमल बहादुर...

पुरा पढ्नुहोस
डेराबसी मासु प्लान्टमा दुई नेपालीहरु सहित चार जनाको विषाक्त गैसको कारण मृत्यु

खिमराज चालिसेचंडिगढ । भारतको पंजाब राज्यको डेराबसी मासु प्लान्टमा दुई नेपाली सहित चार जनाको टैंकर सफाई गर्ने क्रममा विषाक्त गैसको कारण मृत्यु भएको स्थानीय प्रशासन र सञ्चारहरुले बताएका छन् । उक्त घटना बारे मूल प्रवाहलाई...

पुरा पढ्नुहोस
उमरगाममा नगर समिति पुनर्गठन

उमरगाम, २२ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने उमरगाममा नगर समिति पुनर्गठन गरिएको छ । केन्द्रीय सचीव एवं क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
निलगिरीमा साम्राज्यवाद विरुद्ध सभा सम्पन्न

निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले निलगिरीमा अमेरिकी साम्राज्यवादविरुद्ध सभाको सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा आयोजन गरेको अमेरिकी साम्राज्यवाद विरुद्ध कार्यक्रमको समर्थनमा मूल प्रवाहले सो सभा सम्पन्न गरेको...

पुरा पढ्नुहोस
साम्राज्यवादको एजेण्ट रविले चुनाव जिते पनि पुनः चुनाव हुन्छ : भट्ट

फरीदावाद, २२ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर-मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको संयुक्त १०औं सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले दिप प्रज्वलित गरि ध्वनी करताल बीच गर्नुभएको छ । भट्टले उद्घाटन...

पुरा पढ्नुहोस
नेल्लोरमा रक्तिम बिभागले प्रथम भेला सम्पन्न

नेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिद्वारा संचालित रक्तिम बिभागको प्रथम भेला सम्पन्न भएको छ । सुगर फेक्टरी एमप्लाइज कालोनिमा १६ अप्रेल २०२३ का दिन प्रथम भेला गोर बहादुर...

पुरा पढ्नुहोस
फूलमायालाई समर्थन, सकम्बरीलाई बहिष्कार

समाजलाई जस्ताको तेस्तै देखाइदिने काम कलाकर्मीहरूको हुनुहुँदैन । त्यो त आम मानिसहरूले देख्दै र भोग्दै आइरहेकै विषय हो । कलाकर्मीहरू समाजको प्रतिपक्ष भूमिकामा हुनुपर्छ । कलाकारहरूमा विद्रोह चेत पनि हुनुपर्दछ । लोक गायक प्रकाश सपूतलाई...

पुरा पढ्नुहोस
कर्जत-खोपोलीमा विरोध सभा सम्पन्न

कर्जत-खोपोली । अमेरिकी साम्राज्यवादी गतिविधिको बिरोधमा मूल प्रवाह नेपाली एकता समाज कर्जत खोपोली नगर समितिको आयोजनामा बिरोध सभा सम्पन्न गरिएको छ । अमेरिकी साम्राज्यवाद – मुर्दाबाद । नेपालमा साम्राज्यवादी गतिबिधि- बन्द गर । साम्राज्यवादका दलालहरु-होशियार...

पुरा पढ्नुहोस
चिदम्बरममा अमेरिकी साम्राज्यवाद विरुद्ध ऐक्यवद्धता सभा

हेम बिजी, चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले चिदम्बरममा अमेरिकी साम्राज्यवादविरुद्ध सभाको आयोजना गरेको छ । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा आयोजन गरेको अमेरिकी साम्राज्यवाद विरुद्ध कार्यक्रमको समर्थन मूल प्रवाह चिदम्बरम नगर...

पुरा पढ्नुहोस