श्रीप्रेम्बदुर स्थित मूल प्रवाहको नगर समिति गठन

लोकेन्द्र पौडेल दक्षिण भारत, १६ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत श्रीप्रेम्बदुर स्थित नेपाली मजदुरहरु बीच भेला सम्पन्न भएको छ । भेलाद्धारा समाजको श्रीप्रेम्बदुर नगर समिति गठन...

पुरा पढ्नुहोस
रक्तिम सांस्कृतिक अभियानको नयाँ नेतृत्व चयन

बुटवल । रक्तिम सांस्कृतिक अभियानको अध्यक्षमा गिरीप्रसाद बुढा चयन हुनुभएको छ । वैशाख १ गतेदेखि बुटवलमा सुरु भएको रक्तिमको चौथो राष्ट्रिय सम्मेलनले गिरीप्रसाद बुढा (रुकुम) को अध्यक्षतामा १९ पूर्ण र ६ वैकल्पिक गरी २५...

पुरा पढ्नुहोस
भिवानी विद्यानगर टोल समितिको प्रथम बार्षिक भेला सम्पन्न

विकाश मल्लठकुरी, भिवानी १४ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत विद्यानगर टोल समितिको बिशेष पहलमा टोल र नगर समितिको सयुंक्त आयोजनामा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान तथा...

पुरा पढ्नुहोस
एकता मञ्च परित्याग गरि मूल प्रवाहमा प्रवेश, कल्याण नगर समिति पुनर्निमाण

कल्याण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत कल्याण नगर समिति गठन गरिएको छ । भेलामा प्रमुख अथिति केन्द्रीय सदस्य टंक कुँवरको विशेष उपस्थिति एवं यम बहादुर रानाको...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न “अवधारणा पत्र “

चित्रबहादुर केसी सबै अतिथि र सहभागी मित्रहरू सर्वप्रथम राष्ट्रिय जनमोर्चाका तर्फबाट मैले यहाँ उपस्थित सबै अतिथि र सहभागी मित्रहरूलाई अभिनन्दन गर्न चाहन्छु । १. नेपालको राजनीतिक इतिहासमा प्रतिगमनका विरुद्ध सङ्घर्षको लामो र गौरवपूर्ण इतिहास रहेको छ ।...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवादद्वारा नेपाली राष्ट्रियतामाथि हस्तक्षेपबारे राजमोको अन्तरक्रिया (फोटासहित)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादद्वारा नेपाली राष्ट्रियतामाथि भइरहेको हस्तक्षेप तथा त्यसबाट नेपाली राष्ट्रियताको रक्षाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष चित्रबहादुर केसीद्वारा प्रस्तुत “अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रियताको रक्षाको प्रश्न” विषयक कार्यपत्रमाथि छलफल...

पुरा पढ्नुहोस
एक वर्षमा १ खर्ब १९ अर्ब पुग्यो बेरुजु

काठमाडौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ पुगेको छ । बिहीवार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९...

पुरा पढ्नुहोस
नेपालमा ‘अमेरिकी हस्तक्षेप’ बारे राष्ट्रिय जनमोर्चाले वृहत अन्तरक्रिया गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालमा बढ्दो विदेशी हस्तक्षेपबारे विज्ञसहित वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयमा राजमोले अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । आगामी वैशाख २ गते...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । भारतसहित विदेशस्थित नेपालीलाई मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष शक्तमान बुढाथोकी नेतृत्वको प्रतिनिधि मण्डलले २०७९ चैत २९ गते बुधबार प्रधानमन्त्री निवास...

पुरा पढ्नुहोस
प्रचारात्मक भेला सम्पन्न

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगांव नगर समितिको आयोजनामा १०औ पश्चिमोत्तर क्षेत्रीय सम्मेलन प्रचार प्रसार भेला २६ मार्च २०२३ मा सम्पन्न गरिएको छ । उक्त भेला नगर समितिका अध्यक्ष रण बहादुर...

पुरा पढ्नुहोस