विष्णु शर्मा ## घर सपार्ने बेला भाग्नेहरू घर बिगार्नकै लागि जाग्नेहरू । पद, मान र सम्मान माग्नेहरू सामूहिक निर्णयलाई त्याग्नेहरू ।। आफ्नैलाई झुटा आरोप लगाउनेहरू उसैलाई नोक्सान पुर्याउन सघाउनेहरू । आफ्नाको ब्यइज्जत गर्नेहरू ब्याकवाइटिङ गर्न लागि पर्नेहरू ।। माथिको निर्देशनलाई नमान्नेहरू गल्तीलाई स्वीकार्न नजान्नेहरू...
पुरा पढ्नुहोसअन्जु पौडेल भुसाल काठमाडौं विश्वमा बस्ने हरेक मानव जातीको उत्पत्ति, बसोबास स्थान तथा हावापानी अनुसारका आफ्नो आफ्नै विशेषता छन् । देशलाई पहिचान दिलाउने कार्य नै त्यहाँको परम्परागत कार्य र मौलिक गतिविधिले गर्दा हो। हरेक कार्य...
पुरा पढ्नुहोसबागलुङ। राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिले हटियाको जिपपार्कमा संघीयताविरुद्ध विरोध सभा गरेको छ । राष्ट्रिय जनमोर्चाको देशव्यापी रुपमा सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत गलकोट नगर समितिको आयोजनामा आइतबार गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा ‘राष्ट्रियता,...
पुरा पढ्नुहोसघोराही । राष्ट्रिय जनमोर्चा, दाङ देउखुरीको पाचौँ जिल्ला सम्मेलन आगामी २०८० साल जेठ १२ र १३ गते घोराहीमा हुने भएको छ । यही चैत १७ गते बसेको जिल्ला समितिको बैठकले सम्मेलनको मिति निर्धारण गरेको...
पुरा पढ्नुहोसओसाका । जापानमा एक नेपाली विद्यार्थीको निधन भएको छ । विद्यार्थी भिसामा जापान आएर ओकिनवामा पढ्दै आएका खिम बुढामगरको असामयिक निधन भएको हो । जापानले गएको वर्ष कोरोना भाइरसको महामारीका कारण सीमामा प्रतिबन्धहरु खुकुलो बनाएपछि...
पुरा पढ्नुहोसरबि पौडेल, पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको रोहबरमा दाहसंस्कार गरिएको छ । बाग्लुङ जिल्ला जैमिनि नगरपालिका ९ घिउरबाट बसाइँसराइ गरि भरतपुर नगरपालिका १८ मिलनचोक ससिनगरमा बसोबास गर्दै आउनु...
पुरा पढ्नुहोसडेभिड रोभिक्स विश्वभर अमेरिकी साम्राज्यका सयौं सैनिक बेसहरू छन्, जसले रणनीतिक रुपमा र नियतवस रुस र चीनलाई घेरेका छन्। विश्वमा अमेरिका मात्रै त्यस्ता सैन्य बेसहरू भएको देश हो, जसले आफूले चाहेको ठाउँमा ठूलो संख्यामा टुकडीहरू...
पुरा पढ्नुहोसटंक कार्की प्रसिद्ध भियतनामी भिक्षु ठिक नाट हान (Thich Nhat Hanh)ले अमेरिकाको बारेमा एक ठाउँ कस्तो राम्रो टिप्पणी गरेका थिए, अमेरिकाको पूर्वी तटमा स्वतन्त्रताको प्रतिमा त छ तर पश्चिमी तटमा कर्तव्यको प्रतिमा पनि हुनु जरुरी...
पुरा पढ्नुहोसकाठमाडौं । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्ने युवामा...
पुरा पढ्नुहोसकृष्ण केसी, नारायणगढ । चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्व होमिएको छ । राजमोले त्यस क्षेत्रबाट केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाएको छ । चुनावी...
पुरा पढ्नुहोस









