मूल प्रवाहको बैंगलोरमा संगठन बिस्तार रचनाहल्लीमा एरिया समिति गठन

धर्म पहरी बैंगलोर, 26 मार्च 2023 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समिति अन्तर्गत पर्ने रचनाहल्लीमा एरिया भेला सम्पन्न भएको छ । उक्त भेलाले रचनाहल्ली एरिया समिति गठन गरेको...

पुरा पढ्नुहोस
मूल प्रवाहको कटपन्ना एरियाको 15 औं सम्मेलन सम्पन्न

धर्मराज शर्मा कोट्टयाम, केरला 19 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिती अन्तरगत पर्ने कटपन्ना एरिया समितीको 15 आंै सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । राम बहादुर के.सी.को अध्यक्षता र...

पुरा पढ्नुहोस
मूल प्रवाह तिरुवनन्तपुरम नगर समितिबाट घनश्याम शर्मालाई स्वदेश बिदाई 

चिरञ्जीवी शर्मा तिरुवनन्तपुरम केरला, 26 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुवनन्त पुरम नगर समितिको आयोजनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य तथा नगर कोषाध्यक्ष घनश्याम शर्मालाई...

पुरा पढ्नुहोस
केरला कोट्टयाममा मूल प्रवाहका चार एरियाहरूको संयुक्त सम्मेलन सम्पन्न

धर्मराज शर्मा केरला, 26 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत संचालित नालियाकुणि एरिया, एटुमान्नुर एरिया, चेङ्गनाशेरी एरिया र पुदुपल्लि एरियाको संयुक्त सम्मेलन सम्पन्न भएको छ ।हरि प्रसाद पौडेलको...

पुरा पढ्नुहोस
हराएका विनोद दर्जीको खोजी गरिदिन मूल प्रवाहलाई आग्रह

कोटी प्रसाद शर्मा फलेवास गाउँपालिका वाड नं 14, ठूलीपोखरी चोरकाटे, पर्वत जिल्ला, निवासी काजीमान दर्जीको छोरा वर्ष 36 को विनोद दर्जी करिब पाँच वर्ष पहिले देखी परिवारबाट सम्र्पक विहीन भएको हुदा उनका अंकल पदम नेपालीले...

पुरा पढ्नुहोस
मूल प्रवाहको गोरखपुर नगर समिति पूनर्गठन

रामबहादुर गुरुङ्ग गोरखपुर, 26 मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गोरखपुर नगर संगठन समितिको आयोजनामा भेला सम्पन्न भयो । भेलामा प्रमुख अतिथी केन्द्रीय सदस्य भिमबहादुर थापाको विषेश उपस्थिति रहेको थियो । भेलाले गोरखपुर...

पुरा पढ्नुहोस
खोजि कार्यमा सहयोग गरौ !

प्युठान जिल्ला, झिम्रुक गाँव पालिका वडा नं 6 घुम्ठाटी भडारी पोखरा घर भएका कुल बहादुर केसीका छोरा बर्ष 37 का नारायण केसी भारतको हिमाचल प्रदेश सिमलाबाट 20 जुलाई, 2022 देखी हरायको हुदा, कही देख्नु...

पुरा पढ्नुहोस
मूल प्रवाहको दबावमा पुलीसमा केस दर्ज

धर्म सुनार प्युठानी रोहतक । मृत्यु भएको एक महिना पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको दबावमा भारती कुमालको आफन्तजनलाई न्यायको पक्षमा केश दर्ज भएको छ । मूल प्रवाहको दबाव पछि...

पुरा पढ्नुहोस
झुटको महल त्यागी फर्क मुल धारमा

कबिता विष्णु शर्मा पाण्डेचेरीझुटको महल त्यागी फर्क मुल धारमा तिमीले आर्थिक र भौतिक सामाग्री हत्यायौ सकेनौं आस्था अनि दृढ बिस्वास हत्याउन। त्यसैले त हामी सफल भयौं हेरन तिम्रो झुटको महल भत्काउन।। तिमिलेे अनेकौ षड्यन्त्र गरेर हामीलाई झन् खारिने मौका दियौं । तिम्रो...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ भेला सम्पन्न “अध्यक्षमा शक्तमान बुढाथोकी, महासचिव लुमाकान्त पुन, ३८ सदस्यीय केन्द्रीय समिति “

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ अन्तर्राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०७९ चैत १० गते तदनुसार मार्च २४, २०२३ शुक्रबार साँझ भर्चुअल विधिबाट सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस