राम प्रसाद पौडेल, हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्ये–दक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा ८ मार्च २०२३ का दिन ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सेकेन्दराबादमा मनाइएको छ । क्षेत्रीय विभागकी संयोजक...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिले नगर सदस्य अमित सुनारलाई सम्मान सहित विदाई गरेको छ ।८ मार्चको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गरिएको बिदाई समारोहमा प्रमुख...
पुरा पढ्नुहोसआयरल्यान्ड नेपाली एकता समाजका संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार अमर छन्त्याल मातृशोकमा पर्नुभएको छ । छत्यालकी आमा जोखीदेवी छन्त्यालको निमोनियाका कारण १० मार्च २०२३, तदानुसार २०७९ फाल्गुन २६ गते शुक्रवारका दिन ८८ वर्षको...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । ११ मार्च २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढले प्युठान घर भई हाल भारतको चंडिगढ स्थित मेडिकल कलेज सेक्टर ३२ मा उपचार गराउँदै आएकी मुटुरोगी, एकल...
पुरा पढ्नुहोस८ मार्च २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर अन्तर्गत महिला नगर विभागको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।मीना थापाको अध्यक्षता तथा मीना...
पुरा पढ्नुहोस८ मार्च २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर भारतको रोपड नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।मन्जु थापाको अध्यक्षता तथा हरिकला कँडेलको सञ्चालनमा सम्पन्न उक्त...
पुरा पढ्नुहोस८ मार्च २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर महिला विभाग उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा ११३ ओेैं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ । लक्ष्मी के.सी.को अध्यक्षता र हुमा...
पुरा पढ्नुहोसतारा सोमरे । ८ मार्च २०२३ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितीद्वारा संचालित महिला विभागको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ । सीता पोख्रेलको अध्यक्षता तथा...
पुरा पढ्नुहोस२६ फेब्रुअरी २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गडिमा महिला टोल समिति गठन भएको छ । समाजका नयाँ दिल्ली नगर समितिका सचिव विष्णु खनालको विशेष पहलमा भएको भेलाले सो समिति...
पुरा पढ्नुहोसबिकास मल्ल, भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति भिवानी अन्तर्गत नगर महिला बिभागले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।उर्मिला कोपिला को अध्यक्षता, कमला...
पुरा पढ्नुहोस









