गरिबी र महिलाको संघर्षलाई लिएर किन रोमान्टिसाइज गरिन्छ ?

मलाबिका धर गरिब हुनु कसैको रहर होइन, गरिबी बाध्यता हो। यही बाध्यताको श्रृंखलाहरूलाई झेल्न अभ्यस्त भइसकेकाहरूको एउटा झलक जब कुनै महंगो क्यामेरामा कैद हुन्छ र त्यो समाजिक सञ्जालको दुनियाँमा पुग्छ भने त्यसले धेरैको ध्यान खिच्ने...

पुरा पढ्नुहोस
हरितगृह ग्याँस उत्सर्जनका लागि अर्बपतिहरू करोडौं गुणा बढी जिम्मेवार

जोसुवा आस्क्यु सामान्य व्यक्तिको तुलनामा करोडौं गुणा बढी हरितगृह ग्याँस उत्सर्जनका लागि अरबपतिहरू जिम्मेवार रहेका छन। अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले गरेको अनुसन्धानले १२५ अर्बपतिहरूको मात्र लगानीले प्रत्येक वर्ष ३९ करोड ३० लाख टन कार्बनडाईअक्साईड उत्सर्जन...

पुरा पढ्नुहोस
राधाप्रति राजमोको श्रद्धाञ्जली

सन्धिखर्क । राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले पार्टीका सदस्य राधा थापाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । शितगंगा नगरपालिका १० सिद्धारामा शोक सभा आयोजना गरी राजमोले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गोविन्द थापाकी आमा...

पुरा पढ्नुहोस
मूल प्रवाह जयपुरले बिरामीलाई सहयोग गरी नेपाल पठायो

बेल रजाली  । प्युठान जिल्ला, गौमुखी गाउँपालिका, वार्ड न ७, नारीकोट, पीपल रुख घर भएका रुमाने परियारका छोरा बिमल परियारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणले आर्थिक...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा रोल्पाका भुप बहादुरलाई उपचार सहयोग

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिन्डा नगर समितिले भारतमा उपचाररत एक नेपाली युवकलाई आर्थिक सहयोग गरेको छ । न्यूरो सम्बन्धी समस्याबाट पीडित रोल्पाका भुप बहादुर विकलाई उपचारार्थ ३२...

पुरा पढ्नुहोस
बठिन्डामा मूल प्रवाहद्वारा कलाकार सम्मान

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको बठिन्डा नगर समितिले कलाकारलाई सम्मान गरेको छ । २०७९ सालको प्रगतिशील जनवादी भैलो खेल्ने रक्तिम सांस्कृतिक अभियानको टिमका कलाकारहरुलाई मूल प्रवाहले...

पुरा पढ्नुहोस
लुधियानामा मूल प्रवाहको टोल समिति गठन

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समिति अन्तर्गत शिवपुरी चौकमा नेपाली श्रमिकहरुको विचमा १३ सदस्यीय शिवपुरी चौक टोल समितिको गठन गरेको छ । नगर सदस्य हिक्मत परियारको विषेश उपस्थितमा आयोजित...

पुरा पढ्नुहोस
हैदरावाद उत्तरमा महिला नगर विभागको भेला सम्पन्न

हैदराबाद उत्तर, ८ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिद्वारा सञ्चालित उत्तर नगर समिति अन्तर्गत उत्तर नगर महिला बिभागको प्रथम भेला ८ जनवरी २०२३ मा सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
‘गैरनेपाली’ रवि लामिछानेप्रति निर्वाचन आयोग, अदालत, दलहरू प्रभावित बन्नुपर्ने बाध्यता के हो : मसाल

काठमाडौं । नेकपा (मसाल) ले वर्तमान सरकारलाई समर्थन नदिने कुरा पुनः स्पष्ट पारेको छ । एमालेसित बनेको गठबन्धनलाई विश्वासको मत नदिने पुरानै अडान मसालले दोहोर्याएको हो । महामन्त्री मोहनविक्रम सिंहले सोमबार (पुस २५ गते) जारी...

पुरा पढ्नुहोस
प्रवासीका गैरव्यावसायिक वस्तुमा करछुट गर्न अन्तर्राष्ट्रिय नेपाली एकता समाजको माग

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले प्रवासी नेपालीले विदेशबाट आफ्नो घरपरिवारका लागि ल्याउने गैरव्यावसायिक वस्तुमा दिने भनिएको करछुट लागु गर्न सरकारसित माग गरेको छ । अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा २०७९ पुस २४ गते प्रेसवक्तव्य जारी...

पुरा पढ्नुहोस