तारा एअर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट...

पुरा पढ्नुहोस
सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्य मन्त्री पक्राउ

भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका भारतीय सञ्चारमाध्यमले...

पुरा पढ्नुहोस
वडा अध्यक्षमा विजयी भएर सपथ लिएको ३ दिनमै भ्रष्टाचार मुद्धामा निलम्बित

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट चुनाव लडेर विदुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा विजयी भएका हरेराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ साल भाद्र...

पुरा पढ्नुहोस
भिजिट भिसामा दुबई पठाएर साढे दुई करोड ठगी

काठमाडाैं । भिजिट भिसामा नेपालबाट दुबई पठाइ ठगी गर्ने एक समूहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ परेको समूहले विभिन्न व्यक्तिबाट साढे दुई करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । दुबईमा रहेको...

पुरा पढ्नुहोस
अर्जुनकुमार राईको हैदरावादमा दाहसंस्कार

हैदराबाद । फालेलुङ गाउँपालिका मेमेङ फिदिम वडा नम्बर १ जिल्ला पाँचथर बिर्जमान राईको छोरा अर्जुन कुमार राई हाल हैदराबादस्थित गन्डिमैसम्मा पोचमपल्लीमा श्रीमति रत्ना राई, छोरा सचिन राई र छोरी मोनिका राईको साथमा रहँदै आउनु...

पुरा पढ्नुहोस
मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १ दिने प्रशिक्षण सम्पन्न

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १ दिने प्रशिक्षण सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई विभिन्न सैद्धान्तिक विषयमा प्रशिक्षण दिइएको हो । कार्यक्रममा समाजका...

पुरा पढ्नुहोस
नागपुरमा रेलको ठक्करबाट नेपालीको मृत्यु

मध्य दक्षिण । भारतको नागपुरमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ घर भै हाल नागपुर शहरको बास्कुलर झोपट्पटिमा बस्ने २९ वर्षीय नन्दबिर बुढाथोकी रहेका छन् । आफ्नी...

पुरा पढ्नुहोस
पञ्जाबको नहरमा डुबेर दाङका दुई किशोरको मृत्यु, मूल प्रवाहद्वारा राहतको पहल

चंडिगढ । भारतको पञ्जाब राज्यको पटियालास्थित सामना नहरमा डुबेर दुई नेपाली किशोरको मृत्यु भएको छ । मृतक एकै परिवारका दाजुभाइ हुन् । दाङ देउखुरीको राप्ती गाउँपालिका–१ कालाकाटे घर भई हाल धर्मपुरबाजार पटियालामा परिवारसहित बस्दै आएका...

पुरा पढ्नुहोस
शिक्षक संघको महाधिवेशन सम्पन्न, अध्यक्षमा कार्की- महासचिव पौडेल

बुटवल । अखिल नेपाल शिक्षक संघको चौथो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुनः सानोभाइ कार्कीलाई अध्यक्ष चयन गरेको छ । महाधिवेशनले ४ सल्लाहकारसहित २७ जना रहेको केन्द्रीय समिति चयन गरेको छ । महासचिवमा पुनः...

पुरा पढ्नुहोस
नीति तथा कार्यक्रममा राजमोको २७ बुँदे संशोधन प्रस्ताव

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय जनमोर्चाले २७ बुँदे संशोधन प्रस्ताव पेश गरेको छ । प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले पार्टीको तर्फबाट संशोधन प्रस्ताव पेश गर्नुभएको हो । राजमोले नीति तथा कार्यक्रममार्फत...

पुरा पढ्नुहोस