हजुरबाबिहानै हजुर ओछ्यानमा छदै तातो चिया दिन्थ्य नि मैले हजुरलाई गिलासमा हो त्यही गिलास चुनाव चिन्ह हो हजुरबा !अनि हजुरबा बिहान हजुर खाना खाने बेला गुलियो मही दिन्थ्य नि मैले हजुरलाई गिलासमा हो त्यही गिलास चुनाव चिन्ह हो हजुरबा !हजुरबा दिउँसो हजुर नास्ता खाने बेला बाक्लो...
पुरा पढ्नुहोसकाठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ता आसन्न स्थानीय निर्वाचनमा देशका विभिन्न जिल्लामा खटेका छन् । राष्ट्रिय जनमोर्चाको पक्षमा मतदान गर्न र चुनावी माहोल बनाउन हप्तौदेखि मूल प्रवाहका नेता कार्यकर्ता आ–आफ्नो...
पुरा पढ्नुहोसअहिलेका यि नेताहरूले बुझ्नै पर्ने बिषय यहि हो, चुनाव भनेको के हो र यसमा भएको आचारसंहिता के के हुन् ? पुँजिवादी निर्वाचनमा पनि सामन्यातः आचारसंहिता त हुनुपर्ने हो तर अहिलेका यि नेताहरूलाई जित्नका लागि...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते सम्पन्न हुँदैछ । स्थानीय निर्वाचनपछि निर्माण हुने स्थानीय सरकार र त्यहाँका जनताको सम्बन्ध प्रत्यक्ष जोडिन जाने तथा सुशासन र विकासको प्रत्यक्ष अनुभूति जनताले स्थानीय सरकारबाट प्राप्त...
पुरा पढ्नुहोसकाठमाडौँ । भारतका लागि नेपालको राजदूतमा नियुक्त हुनुभएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था...
पुरा पढ्नुहोसकाठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएकी कुर्मीको सोमबार राति हृदयघातका कारण निधन भएको जनाइएको छ । कुर्मी ०७४...
पुरा पढ्नुहोसफिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । कठोर शासकका रुपमा चिनिनु भएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी...
पुरा पढ्नुहोसकाठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छन् । ललितपुरको लुभुस्थित संजय महर्जनको घरमा खेलाडी सञ्जु मृत भेटिएकी हुन् । प्रशिक्षक महर्जनको घरमा आयोजित...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता देशको लागि अफापसिद्ध भइसकेको बताउनुभएको छ । सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ तिकुलीगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केसीले संघीयताका कारण मुलुक टाट पल्टने अवस्थामा...
पुरा पढ्नुहोस









