जापानका चार नेपाली संगठनद्वारा गठबन्धनलाई जिताउन अपील

जापान । जापान नेपाली एकता समाजसहित जापानमा कार्यरत विभिन्न चार नेपाली संगठनले स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपील गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी चारवटा प्रवासी संगठनहरुले देशमा लोकतन्त्र रक्षाका लागि गठबन्धनलाई...

पुरा पढ्नुहोस
गरिबले लड्न नसक्ने चुनावले नयाँ द्वन्द्वको खतरा

नेपालमा चुनावी वातावरण पहिले जस्तो अत्यासलाग्दो थियो अहिलेको स्वरुपमा भिन्नता आएको छ । पहिले जुन रूपमा भय/त्रास थियो अहिले छैन । पहिले जति धाँधलीका कुरा आउँथे अहिले त्यो कम छ । चुनावी प्रचारमै अवरोध...

पुरा पढ्नुहोस
बहादुरगढमा मूल प्रवाहको संगठन निर्माण

रोहतक, ८ मई । झज्जर अन्तर्गत पर्ने बहादुरगढमा मूल प्रवाहको संगठन निर्माण गरिएको छ । रोहतक नगर समितिका कमला परियार र लक्ष्मी मल्ल ठकुरीको पहल तथा नगर अध्यक्ष सुभाष गौतम र धर्म सुनारको बिषेश...

पुरा पढ्नुहोस
मसाल ‘फोविया’ र संकृण चिन्तन बारे

कम्यूनिष्ट सिद्धान्त, कम्यूनिष्ट आदर्श र पद्धतिबाट चल्ने पार्टी नेकपा (मसाल) हो । मसालले अख्तियार गरेको नीति र सिद्धान्तमा आधारित पार्टी संगठनको विकास संरचनाले नै सच्चा कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गर्ने मात्रै होइन, नेतृत्व समेत गर्ने...

पुरा पढ्नुहोस
जुनसुकै उमेरका महिलालाई हुनसक्छ स्तन क्यान्सर

स्तन क्यान्सर स्तनको कोषिकाहरूमा हुने क्यान्सर हो । यस प्रकारको क्यान्सर अहिले नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ । स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर रोग हो । नेपालमा पछिल्लो केही वर्षयता स्तन क्यान्सर...

पुरा पढ्नुहोस
युरोप पठाउने भन्दै ७ करोड ठगी

काठमाडौँ । आकर्षक तलब र सेवासुविधा दिलाउने लोभमा अवैध रूपमा रोजगारीका लागि युरोप पठाउने भन्दै मोटो रकम असुल्ने एक व्यक्तिसहित दुई कन्सल्टेन्सीविरुद्ध वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । इन्टरनेसनल एन्ड...

पुरा पढ्नुहोस
४ म्यादीको मृत्यु, ४८ बर्खास्त

काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । वैशाख ३० मा हुने निर्वाचन सुरक्षाका लागि १ लाख म्यादीलाई...

पुरा पढ्नुहोस
काठमाडौंमा जनमोर्चाको चुनावी अभियान तीब्र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौं जिल्लाका विभिन्न नगरमा चुनावी अभियानलाई तिब्रता दिएको छ । काठमाडौंका अधिकांश नगरमा एकल उम्मेदवारी दिएको जनमोर्चाले चन्द्रागिरीमा भने गठबन्धनको तर्फबाट साझा उम्मेदवार उठाएको छ । चन्द्रागिरी नगरपालिकामा पाँचदलीय गठबन्धनबाट नगरप्रमुखमा...

पुरा पढ्नुहोस
निर्वाचन अवधिभर सवारी साधन चलाउन र मदिरा बिक्री वितरण नपाइने

काठमाडौं । प्रशासनले स्थानीय तह निर्वाचनभर मादक पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थमा...

पुरा पढ्नुहोस
हामी सारा नेपाली

सबै भन्दा खतरा हुन्छ जातियताको लाडाईं । जस्ले पनि आफ्नै जातको गर्छन बढाई चढाई । ब्यक्ति बिसेष हेरिंदैन जातीय द्वन्द्वमा । बच्चादेखि वृद्धासम्म पारिन्छ फन्दमा । उता हाने यता हान्नि जो जहाँ भेटेनी । दुबै पक्ष बद्लिने रिस राग मेटाउने । न्याय अन्याय हेरिदैन केवल आफ्नो जात...

पुरा पढ्नुहोस