चिदम्बरमको नगर सम्मेलन तयारी भेला सम्पन्न

चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको भेला सम्पन्न भएको छ । आगामी २१–२२ डिसेम्बर २०२४ मा हुन गइरहेको १५औं नगर सम्मेलन तयारीका सन्दर्भमा भेला आयोजना गरिएको हो । सम्मेलनलाई...

पुरा पढ्नुहोस
सरिगाम नगर भेला सम्पन्न

सरिगाम, १७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सरिगाम नगर समितिको भेला अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न भएको छ । भेलामा केन्द्रीय सदस्य गोविन्दबहादुर थापा, रामकला काउछा,...

पुरा पढ्नुहोस
१७औं पानीपत नगर सम्मेलन भव्य रुपमा सम्पन्न

पानीपत, २०–२१ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेतीय समिति अन्तर्गत पानीपत नगर समितिको १७औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य विक्रमसिंह राणाले गर्नुभएको थियो । सागर रानाको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद्को राजनीतिक प्रतिवेदन

(२०८१ साल असोज ४–५ गते सम्म बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद्को दोस्रो बैठकमा अध्यक्ष का. चित्रबहादुर केसीद्वारा प्रस्तुत एवम् पारित) अध्यक्षमण्डलका अध्यक्षज्यू, बैठकमा सहभागी पार्षद्, अतिथि तथा स्वयम्सेवक कामरेडहरूलाई राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका तर्फबाट हार्दिक...

पुरा पढ्नुहोस
हापुड नगर समितिको ७औं सम्मेलन सम्पन्न

हापुड, ८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हापुड नगर समितिको सातौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो । मेघराज केसीको अध्यक्षता र मोतिचन गौतमको...

पुरा पढ्नुहोस
नयाँ दिल्ली नगर समितिको १८औं सम्मेलन सम्पन्न

नयाँ दिल्ली, १५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समितिको १८औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले दिप प्रज्वलित गरि तालिको गडगडाट बीच...

पुरा पढ्नुहोस
भारतस्थित नेपालीहरुका लागि मूल प्रवाह अभिभावक संगठन हो : शर्मा

लुधीयाना । वामपन्थी नेता आनन्द शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीको अभिभावक संगठन भएको दाबी गर्नुभएको छ । सेप्टेम्बर १६, २०२४ का दिन आयोजित मूल प्रवाह लुधियाना सिटीको सोह्रौँ र लुधियाना...

पुरा पढ्नुहोस
माउँरोड एरिया भेला सम्पन्न

चेन्नई, १५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिद्वारा सञ्चालित माउनरोड एरिया समितिको सत्रौँ एरिया सम्मेलन पछिको दोस्रो भेला सम्पन्न भएको छ । कार्यक्रम तेजेन्द्र पुनको अध्यक्षता, गोपाल विकको...

पुरा पढ्नुहोस
कोयम्बटोर ११औं सम्मेलन तयारी भेला सम्पन्न

कोयम्बटोर, १५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोइम्बटोर नगर समितिको ११औं नगर सम्मेलनको विस्तारित बैठक नगर अध्यक्ष चन्द्रदत्त शर्माको अध्यक्षतामा र केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख अतिथिमा सम्पन्न भएको छ्र...

पुरा पढ्नुहोस
नगर सम्मेलन समिक्षा भेला सम्पन्न

भिवाडी, १५ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा दशौ नगर सम्मेलन र प्रगतिशील तिजि कार्यक्रमको संयुक्त रुपमा समिक्षा भेला कार्यक्रम राखिएको थियो । नगर उपसचिव अर्जुन नेपालीको सञ्चालनमा...

पुरा पढ्नुहोस