हराएको युवक खोजी गरिदिन मूल प्रवाहलाई आग्रह

चेन्नई, ५ सितमबर । भारतको कर्नाटका राज्यको बेङ्गलोरदेखि २७ अगस्त २०२४ दिन देखि सम्पर्क विहीन अशोक खड्का वर्ष २७ को खोजी गर्दिन मूल प्रवाहलाई आफन्तले आग्रह गरेका छन् । प्युठान जिल्ला, प्युठान नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
नचुँडिने माला बनौ नेपाली

सयौ फूलको नचुँडिने माला बनौ नेपाली तराई र पहाड अनि मिली हिमाली समाजमा भेदभावको जालो हामी फाल्नु छ देशको मुहार फेर्न एउटा दियो बाल्नु छ । परिवर्तन गर्ने अब गीत अनि संगीत भर्दै गाउ सबै खाले अन्यायको बिरोध गर्दै...

पुरा पढ्नुहोस
तिजि गीत : न्यायको उद्धघोष

दैला मुनि डाली बसि न्याउलि चरि करायो देश-बिदेश का घटना  ले मनै  डरायो। हत्या , हिंसा  , अपराध  , बलत्कारका खबर समाचार  सुन्दा खेरि छाति चरर  ।। कहाँ होला   सुरक्षा  हाम्रा छोरी चेलिलाइ डरैडरले बाँच्नु  पर्ने  हामी बरिलै। एकातिर समाजमा...

पुरा पढ्नुहोस
आमाको लागि एउटा शेयर गरौं

जतिसक्नुहुन्छ खोजि कार्यमा सहयोग गरौं । छोरा कहिले फर्किन्छ भन्दै बाटो हेरि बस्नुभएको छ बुढि आमा । कमल प्रसाद रेग्मीको छोरा नवराज रेग्मी कञ्चन गाउँपालिका वाड नं ५ भैंसाहि रुपन्देहीमा बस्ने रोजगारीको खोजिमा २०६३...

पुरा पढ्नुहोस
शुष्मा खनाललाई खोजि गरौं

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जलन्धरमा दिनुभएको निवेदनका अनुसार राजु खनालले दिएको निवेदन अनुसार आफ्नी श्रीमती शुष्मा खनाल २ सितम्बर २०२४ साझ ५ः०० बजेतिर पार्कमा जान्छु भनी ३...

पुरा पढ्नुहोस
शोषणको परिष्कृत हतियारः परम्परा र पुँजीवादको अङ्कमाल

धर्म संस्कृतिमा अन्तर्निहित अन्धविश्वास र परम्परा हिजोको महिला दासताको कारण थियो । आज धार्मिक संस्कृतिमा नङ-मासु जसरी सहवरण गरिरहेको भूमण्डलीकरण महिला मुक्तिको सबैभन्दा ठूलो बाधक बनेको छ । हिजो सत्ता संरचनाले उपेक्षा गरेर दोस्रो दर्जाको...

पुरा पढ्नुहोस
नई दिल्लीमा महिला विभागद्वारा तीज मिलन कार्यक्रम

नयी दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न पारिएको छ । कार्यक्रम मायाँ कुँवरको अध्यक्षता र लक्ष्मी खडायतको सञ्चालनबाट अगाडि...

पुरा पढ्नुहोस
बागलुङमा विशेष सङ्गठनात्मक अभियान सुचारु

बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङको विशेष सङ्गठनात्मक अभियान बागलुङको धुल्लुबास्कोट, कुश्मिशेरा, अमलाचौर, दुदिलाभाटी, सक्न्यार, बुर्तिबाङ र राजकुटमा गरी सात ठाउँमा उद्घाटन भएको छ । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयताको खारेज गरौँ” उद्घोषसहित कार्यक्रमको...

पुरा पढ्नुहोस
पैंतिस बर्षपछी फेसबुकले घर फर्कायो

प्युठान । बेपत्ता भएको ३५ वर्षपछि प्युठानका एक जना व्याक्तीको पारिवारिक पुनर्मिलन भएको छ । २२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका प्युठानको गौमुखी -४ खोलाबाङ्गका ५७ वर्षीय किर्तिमान सुनार फेसबुकका माध्यमबाट घर आईपुगेपछी...

पुरा पढ्नुहोस
पुरुषप्रधान समाजमाथि हमला

शोषितपीडित दिदीबहिनी प्रवासी दाजुभाइ यो सालको तिजको स्वागत सबैलाई सधैँजसो यो साल पनि एकजुट भएर मनाउँछौ प्रगतिशस्ल गीत गाएर कति बस्छौ चेली तिमी अन्यायलाइ सहेर अब त उठनुपर्‍यो कम्मर कसेर उत्पादनको साधन बनी कति खेप्छौ हेला चेतनाको दियो बाल्ने आयो है...

पुरा पढ्नुहोस