जयपुरमा मजदुर मनाइयो

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा १३५औं दिवस कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
विकानेरमा मजदुर दिवस मनाईयो

राम कुमार रसाली  बिकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिम उत्तर क्षेत्रीय समिति अन्तर्गत बिकानेर नगर समितिको आयोजनामा १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम सम्पन्न भएको छ। रामकुमार रसालीको सञ्चालनमा नगर अध्यक्ष लोकबहादुर पाण्डेको...

पुरा पढ्नुहोस
संगरुरमा मनायो मजदुर दिवस

खिमराज चालीसे संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत संगरुर नगर समितिले १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवश कार्यक्रम ०१ मई २०२४ को सम्पन्न गरेको छ । कार्यक्रममा केन्द्रीय परिषद...

पुरा पढ्नुहोस
१३५औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस सम्पन्न

चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता चिदम्बरम नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाइएको छ । प्रमुख अतिथि केन्द्रीय सदस्य बालाकृष्ण गायकको अथिति आसनग्रहण पश्चात ज्ञात अज्ञात शहितहरुप्रति एक मिनेट मौनधारण...

पुरा पढ्नुहोस
कोट्टयममा १३५औं श्रमिक दिवस मनाईयो

धर्मराज शर्मा, कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा ज्ञघछऔं अन्तर्राष्ट्रिय श्रमिक दिबस सम्पन्न गरेको छ । मेई दिबसको अबसरमा एरिया स्तरिय भलिबल महिला बालबालिकाहरूको रोचकिय प्रतियोगिताको आयोजना गरेको...

पुरा पढ्नुहोस
सिलवासामा भलीवल प्रतियोगिता सहित अन्तर्राष्ट्रिय श्रमिक दिवस

निखिल रावत सिलवास । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवासा नगर समितिको आयोजनामा सिलवासास्थित दादरामा भलिवल प्रतियोगिता सहित श्रमिक दिवस मनाइएको छ । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
भोपालमा मनाइयो १३५औं मई दिवस

कृष्ण पचभैया भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ। भोपालको औद्योगिक क्षेत्र गोविन्दपुरामा १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस कार्यक्रम सम्पन्न गरिएको छ । यस...

पुरा पढ्नुहोस
हैदरावादमा १३५औं श्रमिक मजदुर दिवस सम्पन्न

तिलक राना हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १३५औं अन्तर्रास्ट्रिय श्रमिक मजदुर दिवस सम्पन्न भएको छ । कार्यक्रम घनश्याम शर्माको अध्यक्षता तिलक रानाको सञ्चालन र तेजेन्द्र...

पुरा पढ्नुहोस
नागपुरमा १३५ औं श्रमिक मजदुर दिवस सम्पन्न

तिलक राना नागपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगत नागपुर नगर समितिको आयोजनामा १३५औं अन्तर्रास्ट्रिय श्रमिक मजदुर दिवस सम्पन्न भएको छ । कार्यक्रम आग्या बहादुर रानाको अध्यक्षता ईन्द्र...

पुरा पढ्नुहोस
चेन्नईमा मनाइयो १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

कोटी प्रसाद पोख्रेल चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर, दक्षिण संयुक्त नगर समितिको आयोजनामा १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न...

पुरा पढ्नुहोस