हरिप्रसाद (काशीराम) आचार्यको निधन

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका भुतपुर्व सदस्य, हाल बारा जिल्ला सिमरा २०, नेपाल निवासी, बर्ष ७५ का, हरि प्रसाद आचार्यको १३ मई २०२४, (३१ बैशाख २०८१)...

पुरा पढ्नुहोस
मूल प्रवाह आगराका नगर सदस्यलाई पितृशोक

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति आगराका नगर सदस्य काजीमान सिंह पितृ शोकमा पर्नु भएको दुःख खबर प्राप्त भएको छ । काजीमान सिंह मार्फत नगर अध्यक्ष मिठु केसीलाई प्राप्त...

पुरा पढ्नुहोस
पश्चिम सेतीबाट उत्पादित विद्युत भारत लैजान एनएचपीसीसँग सम्झौता

काठमाडौं । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारणलाइनबाट बिजुली लैजान सम्झौतापत्रमा सोमवार काठमाडौंमा...

पुरा पढ्नुहोस
मूल प्रवाहले गर्यो आर्थिक सहयोग

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबादले दुबै किड्नी फेल भएका नेत्रप्रसाद अधिकारी नेपाल घर रामवन टाढी ३ जीतपुर सिमरा बारा नेपाल हाल बसोबास गर्दै आएको हाउस नम्बर १८१ सेक्टर १४...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहका तीन टोल समितिहरु गठन

हिसार, १२ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले नगरमा संगठन विस्तारमा तिव्रता दिदै ठाउँठाउँमा श्रमजिवी नेपालीहरुलाई संगठित गर्दै शनिवार र आइतवार तिनवटा टोल समितिहरु निर्माण गरेको छ । शनिवार...

पुरा पढ्नुहोस
काला अम्बमा मूल प्रवाहको नगर समिति गठन

कालाअम्ब । हिमाचलको सिरमौर जिल्ला तथा हरियाणाको अम्बाला जिल्लाको बिचमा रहेको औद्योगिक शहरको काला अम्बमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भेला सम्पन्न भएको छ । भेला बलराज काल्चे, बिबी कोपिला, उर्मिला कोपिलाको...

पुरा पढ्नुहोस
अलपत्र बालकको मूल प्रवाहद्धारा उद्धार

चण्डीगढ । बाग्लुङ जिल्लाको बुर्तिबाङ निबासी देव बहादुर नेपालीका शारिरिक अशक्त भएका वर्ष १४ का छोरालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिले उद्धार गरि बाबु खिम देवबहादुर नेपालीलाई हस्तान्तरण गरेको...

पुरा पढ्नुहोस
कार्ल मार्क्सको २०७औं दिवस सम्पन्न

धर्मराज शर्मा कोट्टयाम केरला, ५ मेई । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्च कोट्टयाम र कोचिनको सँयुक्त आयोजनामा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका राजनीतिक सिद्वान्तकार समाजसास्त्रि महान नेता कार्ल मार्क्सको २०७औं जन्मदिवस कार्यक्रम सम्पन्न गरेको छ...

पुरा पढ्नुहोस
चण्डीगढ र हिसारमा मार्क्स दिवश मनाइयो

खिमराज चालिसे, चंडिगढ, ५ मई । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच चंडिगढको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता, दार्शनिक, अर्थशास्त्री तथा राजनितिज्ञ कार्ल मार्क्सको २०७औं जन्मदिवश समारोह भव्य रुपमा सम्पन्न गरिएको छ । मार्क्सवादको...

पुरा पढ्नुहोस
थापा दम्पतीहरुलाई स्वदेश विदाई

खिमराज चालीसे रोपड, ८ मई । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको रोपड नगर समितिले लाल बहादुर थापा र खगी थापा एंव भक्त बहादुर थापा र मन्जु थापालाई मूल प्रवाहबाट स सम्मान विदाई गरेको छ। सन २०००...

पुरा पढ्नुहोस